साउथ अस्ट्रेलियासँग नेपाल ए टोलीको हार

मुख्य बुँदाहरू
  • १९ भदौ, काठमाडौं । नेपाल ए क्रिकेट टोलीले साउथ अस्ट्रेलियासँगको अभ्यास एकदिवसीय खेलमा हार बेहोरेको छ । शुक्रबार भएको खेलमा नेपाल ए साउथ अस्ट्रेलियासँग १३८ रनले पराजित भएको हो । साउथ अस्ट्रेलियाले दिएको २६० रनको लक्ष्य पछ्याएको नेपाल २२.
  • १ ओभरमा १२१ रनमा अलआउट भयो । नेपालका लागि राशिद खानले सर्वाधिक ३७ रन बनाए । मयन...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →