THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 31 August 2026

‘मास्टर्नी’ १२ हजारले हेर्दा ‘लज्जावती’को दर्शक २ हजार ७ सय मात्र

काठमाडौं । अभिनेत्री प्रियंका कार्की अभिनित फिल्म ‘मास्टर्नी’ले बक्सअफिसमा ३९ लाखको व्यवसाय गरेको छ । चलचित्र बिकास बोर्डले सोमबार सार्वजनिक प्रदर्शनरत नेपाली फिल्मको बक्सअफिस...

SF

प्रियंका कार्कीको 'मास्टर्नी' को कमाइ ४० लाख नजिक, 'गौंथली'को कति पुग्यो?

प्रियंका कार्कीको निर्माण तथा शीर्ष अभिनय रहेको फिल्म 'मास्टर्नी' बक्सअफिसमा कमजोर देखिएको छ।

सुदूरपश्चिम सरकारले रसुवा बाढी पीडितलाई २ करोड दिने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले रसुवाका बाढी पीडितलाई २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । सरकारले बजेटअन्तर्गतको रकम नभई प्रदेश विपद् व्यवस्थापन कोषमा...

SF

कीर्तिपुरमा बाटोमा हिँडिरहेकी महिलामाथि दुर्व्यवहार गर्ने तीन जना पक्राउ

काठमाडौंको कीर्तिपुरमा बाटोमा हिँडिरहेकी महिलालाई दुर्व्यवहार गरेको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

बाढी पीडितको स्मृतिमा चेतन राई ल्याए गीत ‘बाढी आयो पहिरो आयो’

काठमाडौं । गायक तथा संगीतकार चेतन राईको नयाँ गीत ‘बाढी आयो पहिरो आयो’ सार्वजनिक भएको छ । गीत १० भदौमा नेपालका विभिन्न स्थानमा गएको...

भोटेकोशी बाढी : सुरुङ इलाकामा खोज तथा उद्धार तीव्र

भोटेकोशी बाढीका कारण त्यस क्षेत्रका विभिन्न जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई तीव्र पारिएको छ।...

बजेट शून्यताबिच सुदूरपश्चिमले विपद् कोषबाट रसुवालाई २ करोड दिँदै

धनगढी । प्रदेश सरकारसँग चालु आर्थिक वर्षको बजेट नभए पनि सुदूरपश्चिम प्रदेश सरकारले रसुवाका बाढीपीडितलाई २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । सरकारले...

पाँच दिनपछि धुन्चेमा ‘जेनेरेटर’ : नि:शुल्क मोबाइल चार्ज, टुटेको आशा जोडिंदै

१५ भदौ, रसुवा (धुन्चे) । रसुवाको सदरमुकाम धुन्चेमा ‘मोबाइल फोन चार्ज’ का लागि ‘जेनेरेटर’ ल्याइएको छ । भोटेकोशी नदीमा गत भदौ १० गते आएको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

रसुवा बाढीः कांग्रेस र एमाले कर्णाली प्रदेश संसदीय दलद्वारा ३ लाख ७५ हजार सहयोग

सुर्खेत । रसुवाको बाढी प्रभावित क्षेत्रका लागि कर्णाली प्रदेश सभाका नेपाली कांग्रेस र नेकपा एमाले संसदीय दलले आर्थिक सहयोग गर्ने भएका छन् । दुवै...

नाम निकालेर पहिलो पोस्टिङमा टिमुरे पुगेका आयुष अस्ताए, देवघाटमा अन्त्येष्टि (तस्बिरहरू)

चितवन । सल्यानका २१ वर्षीय आयुष खड्का स्नातकको परीक्षा दिन रसुवाबाट दुई दिनपछि गृहजिल्ला जाने तयारीमा थिए । लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेपछि गत...

‘गौँथली’को आम्दानी २५ करोड नाघ्यो, बन्यो नेपालकै दोस्रो धेरै कमाउने फिल्म

काठमाडौं । चलचित्र ‘गौँथली’ले प्रदर्शनको केही सातामै २५ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्सअफिस रिपोर्टअनुसार ‘गौँथली’ले...

५१ दिनपछि सञ्चालनमा आयो मेची राजमार्गको राजदुवाडी सडक

१५ भदौ, पाँचथर । मेची राजमार्ग अन्तर्गत इलामको राजदुवाली खण्ड अवरुद्ध भएको ५१ दिन सञ्चालनमा आएको छ । माई खोला नजिकै रहेको सडक भासिएर...

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कोही नभेटिएपछि फर्कियो सेनाको टोली

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ।...

बेलकोटगढीको मुख्य सडक ठप्प, कर्मचारीको कार्यशैलीमाथि मेयरको आक्रोश

काठमाडौँ । बुधवार त्रिशूली नदीमा आएको विनशकारी बाढीका कारण नुवाकोटको बेलकोटगढी नगरपालिकाका ३ वटा वडा प्रभावित बनेका छन् । बेलकोटगढी नगरपालिकाका नगरप्रमुख (मेयर) जगतबहादुर...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली

सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि सेनाको टोली इन्जिनियर र ड्रोन टोलीसहित खोजीमा जुटेको थियो ।

SF

उद्धार कोषमा अमेरिकाबाट व्यवसायी पासाङ लामाले गरे १ करोड रुपैयाँ सहयोग

के-पप स्टार ली नोद्वारा नेपालका बाढीपीडितलाई ७२ हजार अमेरिकी डलर सहयोग

के-पप ब्वाय ब्यान्ड ‘स्ट्रे किड्स’का सदस्य ली नोले नेपालमा भीषण बाढीबाट विस्थापित मानिसको राहतका लागि १० करोड वन (करिब ७२ हजार अमेरिकी डलर) सहयोग...

कान्ति राजमार्गमा सवारीको चाप, संयमित भएर सवारी चलाउन आग्रह

काठमाडौँ । चीनतर्फबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीको कटानका कारण पृथ्वी राजमार्गको कृष्णभिर र परेवाभिर खण्ड पूर्ण रूपमा अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी...

रसुवा बाढीबाट ५ जिल्लाका ४९ वडा प्रभावित

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण पाँच जिल्ला प्रभावित भएका छन्।

भोटेकोशी बाढी : अत्यावश्यक काममा बाहेक हेलिकप्टर उद्धार नमाग्न प्राधिकरणको अनुरोध

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक कामबाहेक हेलिकप्टर उद्धार नमाग्न अनुरोध गरेको छ।...

भोटेकोशी बाढी : धनगढी उपमहानगरपालिकाले गर्‍यो ४१ लाख सहयोग

धनगढी । धनगढी उपमहानगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित भएकालाई ४१ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ। उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा...

SF

सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ लिँदै प्रधानमन्त्री बालेन शाह

प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीको बाढीका कारण निम्तिएको संकट समाधान गर्न देशका सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।