बाढी पीडितको स्मृतिमा चेतन राई ल्याए गीत ‘बाढी आयो पहिरो आयो’
काठमाडौं । गायक तथा संगीतकार चेतन राईको नयाँ गीत ‘बाढी आयो पहिरो आयो’ सार्वजनिक भएको छ । गीत १० भदौमा नेपालका विभिन्न स्थानमा गएको विनाशकारी बाढी र पहिरोमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →