कान्ति राजमार्गमा सवारीको चाप, संयमित भएर सवारी चलाउन आग्रह
काठमाडौँ । चीनतर्फबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीको कटानका कारण पृथ्वी राजमार्गको कृष्णभिर र परेवाभिर खण्ड पूर्ण रूपमा अवरुद्ध भएपछि कान्ति राजमार्गमा सवारी साधनको चाप अत्यधिक बढेको छ । काठमाडौँलाई हेटौँडासँग जोड्ने सबैभन्दा छोटो
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →