THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 31 August 2026
← सबै समाचारमा फर्कनुहोस्

पाँच दिनपछि धुन्चेमा ‘जेनेरेटर’ : नि:शुल्क मोबाइल चार्ज, टुटेको आशा जोडिंदै

१५ भदौ, रसुवा (धुन्चे) । रसुवाको सदरमुकाम धुन्चेमा ‘मोबाइल फोन चार्ज’ का लागि ‘जेनेरेटर’ ल्याइएको छ । भोटेकोशी नदीमा गत भदौ १० गते आएको अकल्पनीय विनाशकारी बाढीका कारण विगत पाँच दिनदेखि रसुवा जिल्लाभर विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महासङ्घ (आइएफआरसी)को सहयोगमा नेपाल रेडक्रस सोसाइटीले ‘जेनेरेटर’ यहाँ ल्याएको हो...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →