बागमतीका १४२ जना शाखा अधिकृतको सरुवा
हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेशका १४२ वरिष्ठ शाखा अधिकृत तथा शाखा अधिकृतहरूको एकै साथ सरुवा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश...
मन्त्री साहसँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेट
१९ कात्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहससँग नेपालका लागि अष्ट्रेलियाका राजदूत सिमोन अर्नस्टले शिष्टाचार भेट गरेका छन् । मन्त्री साहसँग आज...
रिट लिएर सर्वोच्च पुगे निवर्तमान आईजीपी कार्की
उनको रिट लिएर केहीबेर अघि सर्वोच्च अदालतमा वकिलहरू पुगेका हुन् ।
काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यस वर्षको तिहारका लागि आफ्नो भौगोलिक क्षेत्रभित्रका ३३ स्थानमा स्वदेशी फूल बिक्री गर्नसक्ने जनाएको छ । कामपा वातावरण व्यवस्थापन विभागका...
सुन-चाँदीका सिक्काप्रति किन हुन्छ मोह ?
तिहारमा सुन-चाँदीका सिक्काप्रति देखिने आकर्षणलाई धातुको मूल्यसँग मात्र जोडेर हेर्न मिल्दैन । यसमा धार्मिक आस्था, पुस्तौँदेखि चलिआएको परम्परा, सामाजिक प्रतिष्ठा, बचत गर्ने मनोविज्ञान र...
प्रमुख प्रतिपक्षी नेता आङ्देम्बेको प्रश्न : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको हो ?
आङ्देम्बेले नागरिक बाढीपहिरो, विस्थापन र महँगीको मारमा परिरहेका बेला सरकार भने प्रहरी नेतृत्व परिवर्तनमा केन्द्रित भएको भन्दै असन्तुष्टि पोखेका हुन् ।
सुनको असर्फी तथा चाँदीका मेडालियन किन्नेको भीड (तस्बिरहरू)
नेपाल राष्ट्र बैंकले तिहारको अवसरमा सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री सुरू गरेपछि बबरमहलस्थित टक्सार महाशाखामा सर्वसाधारणको भीड लागेको छ।
जनकपुरलाई पहिलो बलमै सफलता
काठमाडौँ । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सविरुद्ध पहिलो बलमै विकेट लिएको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर फिल्डिङ...
कार्यसञ्चालन कोषको ६३ अर्ब खर्चमा ३ अर्ब बेरूजु, सामान्य बजेटभन्दा ८ गुणा बढी जोखिम
कार्यसञ्चालन कोषको बेरूजुमध्ये २ अर्ब ४२ करोड ९० लाख रुपैयाँभन्दा बढी असुलउपर गर्नुपर्ने प्रकृतिको छ। यो कुल बेरूजुको ८० प्रतिशतभन्दा बढी हो।
तीन महिनामा खानेपानीका ९२ आयोजनाको ठेक्का आह्वान
भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले पछिल्लो तीन महिनामा ९२ वटा खानेपानी आयोजनाको ठेक्का आह्वान गरिएको बताएका छन्।...
सवारी दुर्घटनामा १४ जनाको मृ*त्यु, १४७ घाइते
देशभर पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ भने १४७ जना घाइते भएका छन्।...
सुनका असर्फी र चाँदीका मेडालियनको बिक्री सुरु (तस्बिरहरु)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले तिहार पर्वको अवसरमा सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्न सुरु गरेको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत...
के २०८५ को तिहारमा लक्ष्मी पूजाको एक महिनापछि भाइटीका पर्ने हो ?
सामाजिक सञ्जालमा यसबारे २ वर्षअगाडि नै यही हो भनेर ठोकुवा गर्दै हल्ला फैलाउनु त्यति उपयुक्त हुँदैन । त्यो आधिकारिक कुरा पनि होइन ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
१९ कात्तिक, काठमाडौं । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम अझ पनि जारी छ ।...
एनआरएनएको विश्वव्यापी सम्पदा प्रवर्द्धन अभियानमा नेपाल सरकारको साथ
लन्डनस्थित नेपाली दूतावासमा बुद्ध प्रतिमाको स्थापना हुनु नेपालको बौद्ध सम्पदा र भगवान् गौतम बुद्धको जन्मभूमिका रूपमा नेपालको अन्तर्राष्ट्रिय पहिचानलाई थप सुदृढ बनाउने महत्वपूर्ण कदमका...
चलचित्र ‘पाँच पाण्डव’ प्रदर्शन नरोक्ने जाँचपास समितिको अडान
काठमाडौँ । धार्मिक विषयवस्तुलाई लिएर विवादमा तानिएको नेपाली चलचित्र ‘पाँच पाण्डव’को प्रदर्शन नरोकिने भएको छ। बिहीबार बसेको चलचित्र जाँचपास समितिको बैठकले सेन्सर भइसकेको चलचित्रलाई...
मेलानिया ट्रम्पलाई युक्रेनको सर्वोच्च पदक प्रदान
युक्रेनको दक्षिणी खेरसोन क्षेत्रको रुसको कब्जामा रहेको ओलेस्की सहरबाट सयौँ मानिसलाई बाहिर निकाल्न दिइएको युद्धविराम सकिएपछि यो सम्मान दिइएको हो।
आइजिपीबाट हटाउने निर्णयविरूद्ध सर्वोच्चमा दानबहादुर कार्कीको रिट
आइजिपीबाट हटाउने सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ।
डेढ करोड जरिवाना तोकिएका प्रतिवादी कारागार चलान
काठमाडौँ । बैंकिङ कसुर मुद्दामा डेढ करोड जरिवाना र १ वर्ष कैद ठहर भएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेपलान्चोक जिल्लाको बनेपा घर...
नेपालका ९९ लाख बालबालिका जलवायु परिवर्तनको जोखिममा
युनिसेफको नयाँ पैरवी प्रतिवेदनका अनुसार नेपालका ती बालबालिका बढ्दो जलवायु, वातावरणीय तथा विपद्का जोखिमबीच हुर्किरहेको जनाएको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।