मन्त्री साहसँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेट
१९ कात्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहससँग नेपालका लागि अष्ट्रेलियाका राजदूत सिमोन अर्नस्टले शिष्टाचार भेट गरेका छन् । मन्त्री साहसँग आज भएको भेटमा नेपाल–अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्य, लगानी प्रवद्र्धन र आपसी सहयोगका विविध विषयमा छलफल भएको उनको सचिवालयले जनाएको छ । त्यस क्रममा मन्त्री साहले भोटेकोशी तथा बूढीगण्डकी बाढीपछि...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →