बागमतीका १४२ जना शाखा अधिकृतको सरुवा
हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेशका १४२ वरिष्ठ शाखा अधिकृत तथा शाखा अधिकृतहरूको एकै साथ सरुवा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश प्रशासन सेवा, सामान्य प्रशासन समूह अन्तर्गतका १४२ जना (सातौँ/आठौँ तहका) शाखा
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →