पहिलो त्रैमासिकमा सिँचाइ आयोजनामा करिब साढे २ अर्ब खर्च
विभागले पहिलो तीन महिनामा गरेको कुल खर्चमध्ये ८८ प्रतिशत पूँजीगत अर्थात् निर्माण कार्यमा खर्च भएको छ ।
आगोमा हात हाल्ने दुस्साहस नगर्न सरकारलाई कांग्रेस सहमहामन्त्री शिवाकोटीको चेतावनी
काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले वर्तमान सरकार भय र भ्रम सिर्जना गरेर कांग्रेसलाई तर्साउने प्रयासमा लागेको आरोप लगाएका छन्। नेपाल प्रहरीको साइबर...
आईजीपीबाट हटाउने निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा, पुनर्बहालीको माग
आफूलाई आईजीपीबाट हटाएर डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी प्रमुख नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग गर्दै कार्की सर्वोच्च अदालत पुगेका हुन्।...
बागमतीका १४२ शाखा अधिकृतको सरुवा तथा पदस्थापन
बागमती प्रदेश सरकारले १४२ जना वरिष्ठ शाखा अधिकृत तथा शाखा अधिकृतको एकैपटक सरुवा तथा पदस्थापन गरेको छ।...
एनपीएलमा सट्टेबाजी गर्ने भारतीय नागरिक पक्राउ
नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणमा सट्टेबाजी गराएको अभियोगमा एक भारतीय युवक पक्राउ परेका छन्।...
ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
१९ कात्तिक, काठमाडौं । सिरहामा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सिरहा नगरपालिका–११ भलुवाहीस्थित चौहर्वा–सिरहा सडक खण्डमा...
तीन महिनामा खानेपानीका ९२ आयोजनाको ठेक्का आह्वान
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४को पछिल्लो तीन महिनामा पूर्वाधार विकास मन्त्रालयबाट ९२ वटा खानेपानी आयोजनाको ठेक्का आह्वान गरेको छ । पूर्वाधार विकास मन्त्रालय...
ग्यास उद्योगी भन्छन्- फरक तौलका सिलिन्डर ल्याउन २ वर्ष लाग्छ
एलपी ग्यास उद्योग संघ अध्यक्ष दिवान चन्दले बजारमा ठूलो मात्रामा रहेका १४.२ किलोका सिलिन्डर तत्काल विस्थापित गर्दा उद्योगीलाई ठूलो आर्थिक भार र व्यवस्थापकीय समस्या...
प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझ पनि जारी छ।...
अनेक लफडा छिचोल्दै अन्ततः भोलिदेखि प्रदर्शनमा आउने भयो ‘पाँच पाण्डव’
प्रदर्शनको मुखैमा पुगेको फिल्म ‘पाँच पाण्डव’लाई बुधबार साँझ ठूलै झड्का लाग्यो । फिल्मको अग्रिम बुकिङ खुलिसकेको थियो । शुक्रबारदेखि धुमधाम प्रदर्शनमा आउने तयारी भइसकेको...
कांग्रेसले बोलायो पदाधिकारीको अनौपचारिक बैठक, कार्यविभाजन मुख्य एजेन्डा
पार्टी कार्यालय सानेपामा बिहीबार दिउँसो ३ बजे बस्ने बैठकमा पदाधिकारीहरूको कार्यविभाजन र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने भएको छ।...
प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
काठमाडौँ । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्नेक्रम अझ पनि जारी छ । प्रधानमन्त्री तथा...
एनपीएल खेल्न काठमाडौं आइपुगे विल बोसिस्टो
नेपाल प्रिमियर लिग (एनपीएल) अष्ट्रेलियाका विस्फोटक ब्याटर विल बोसिस्टो काठमाडौं आइपुगेका छन्।
गगन थापामाथि प्रतिशोधपूर्ण कदम चालिए प्रतिवाद गर्छौ : उदयशमशेर राणा
नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगनकुमार थापामाथि सरकारले प्रतिशोधपूर्ण कदम चाल्दै पक्राउ गर्न खोजे सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन्।...
स्रष्टा श्रेष्ठका 'नियतिको खेल' र 'जीवनचक्र' लाेकार्पण
सिर्जना कला साहित्य प्रतिष्ठान नेपालगञ्जले स्रष्टा विष्णुमान श्रेष्ठका 'नियतिको खेल' कथासंग्रह र 'जीवनचक्र' नाटक लाेकार्पण गरेकाे छ।...
बागमतीका १४२ जना शाखा अधिकृतको सरुवा
हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेशका १४२ वरिष्ठ शाखा अधिकृत तथा शाखा अधिकृतहरूको एकै साथ सरुवा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश...
राष्ट्र बैंकले सुनको असर्फी र चाँदीको मेडालियन तोक्यो, आजदेखि बिक्री हुँदै
नेपाल राष्ट्र बैंकले सुनको असर्फी तथा चाँदीको मेडालियनको मूल्य तोकेको छ।
मन्त्री साहसँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेट
१९ कात्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहससँग नेपालका लागि अष्ट्रेलियाका राजदूत सिमोन अर्नस्टले शिष्टाचार भेट गरेका छन् । मन्त्री साहसँग आज...
रिट लिएर सर्वोच्च पुगे निवर्तमान आईजीपी कार्की
उनको रिट लिएर केहीबेर अघि सर्वोच्च अदालतमा वकिलहरू पुगेका हुन् ।
काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यस वर्षको तिहारका लागि आफ्नो भौगोलिक क्षेत्रभित्रका ३३ स्थानमा स्वदेशी फूल बिक्री गर्नसक्ने जनाएको छ । कामपा वातावरण व्यवस्थापन विभागका...
सुन-चाँदीका सिक्काप्रति किन हुन्छ मोह ?
तिहारमा सुन-चाँदीका सिक्काप्रति देखिने आकर्षणलाई धातुको मूल्यसँग मात्र जोडेर हेर्न मिल्दैन । यसमा धार्मिक आस्था, पुस्तौँदेखि चलिआएको परम्परा, सामाजिक प्रतिष्ठा, बचत गर्ने मनोविज्ञान र...
प्रमुख प्रतिपक्षी नेता आङ्देम्बेको प्रश्न : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको हो ?
आङ्देम्बेले नागरिक बाढीपहिरो, विस्थापन र महँगीको मारमा परिरहेका बेला सरकार भने प्रहरी नेतृत्व परिवर्तनमा केन्द्रित भएको भन्दै असन्तुष्टि पोखेका हुन् ।
सुनको असर्फी तथा चाँदीका मेडालियन किन्नेको भीड (तस्बिरहरू)
नेपाल राष्ट्र बैंकले तिहारको अवसरमा सुनको असर्फी तथा चाँदीका मेडालियन बिक्री सुरू गरेपछि बबरमहलस्थित टक्सार महाशाखामा सर्वसाधारणको भीड लागेको छ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।