नवलपरासी, रोल्पा र मोरङमा तीन जना मृत फेला
३० साउन, काठमाडौं । नवलपरासी, रोल्पा र मोरङमा तीन जना व्यक्ति मृत फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले तीन जिल्लामा तीन जना व्यक्ति मृत फेला परेको जानकारी गराएको हो । नवलपरासी पूर्व, बुलिङटार गाउँपालिका–६ धासीस्थित कालीगण्डकी नदीमा हाल नाम, थर र वतन नखुलेका पुरूष शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →