मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा
मुस्ताङ। नेपाल–चीन उत्तरी कोरला नाकादेखि लोमान्थाङ हुँदै अवैध मालवस्तु ओसारपसार गरेको आशङ्कामा जिल्ला प्रहरी कार्यालय मुस्ताङले आठ वटा मालबाहक कन्टेनर नियन्त्रणमा लिएको छ। सदरमुकाम जोमसोमसहित जोमसोम–कोरला सडक खण्डका विभिन्न स्थानबाट शङ्कास्पद रूपमा मालवस्तु ओसारपोसार भइरहेको गोप्य
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →