घर र विदेशका छानिएका समाचार
Saturday, 15 August 2026
नागरिक न्युज

ताल्चा विमानस्थलमा खुला सेप्टिक ट्यांकीमा डुबेर ११ वर्षीय बालकको मृत्यु

मुगुको छायाँनाथ रारा नगरपालिका–४ ताल्चास्थित ताल्चा विमानस्थलमा निर्माणाधीन टर्मिनल भवनको खुला सेप्टिक ट्यांकीमा डुबेर ११ वर्षीय बालक गौरव भामको मृत्यु भएको छ।...

रातोपाटी

नेकपाका १७ मध्ये १५ सांसदले गरे मन्त्रीको दाबी, मन्त्रीको नाम टुंगो लागेन

विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कोशी प्रदेश संसदीय दलको बैठकमा १७ जना सांसदमध्ये १५ जना सांसदले नै आफू मन्त्री बन्नुपर्ने धारणा राखेका छन्...

रातोपाटी

इँटा उद्योग महासंघको सिन्डिकेट प्रभाव : दुई करोडको ‘सेटिङ’ले धराशायी बन्यो उद्योग

विराटनगर । सरकारले प्रत्येक वर्ष माघ १ गतेभन्दा अगाडि इँटा उत्पादन गर्न नपाउने गरी गरेको निर्णयका कारण नेपालका इँटा उद्योगीहरू गम्भीर सङ्कटमा परेका छन्...

नागरिक न्युज

ओलीले भने- छानबिनका नाममा दुःख दिने काम भयो

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालको विविधतालाई आत्मसात् गर्दै राष्ट्रिय एकता कायम गर्नुपर्ने बताएका हुन् ।...

नागरिक न्युज

विपद्‌मा उद्धार र राहत तीव्र बनाउन सरकार समक्ष पूर्वराष्ट्रपतिको आग्रह

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी-पहिरोबाट प्रभावित भएकाहरूको खोज, उद्धार, राहत तथा पुनःस्थापनाको कार्यलाई समन्वयात्मक र व्यवस्थित रूपमा अघि बढाउन...

अनलाइनखबर

जाजरकोटमा ठाउँ-ठाउँमा पहिरो, सडक अवरुद्ध

३० साउन, जाजरकोट । जाजरकोटमा शुक्रबारदेखि परेको अविरल वर्षाका कारण ठाउँ ठाउँमा सडक अवरुद्ध भएका छन् । भेरी नगरपालिका–२ रिसाङमा पहिरोले घर पुरिंदा दुई...

अनलाइनखबर

कला–साहित्य क्षेत्रको संरक्षणमा प्रतिबद्ध छु : सभामुख अर्याल

‘साहित्य, कला र संस्कृति भनेका देशका गहना हुन् । यस क्षेत्रको संरक्षण तथा संवर्द्धन गर्न म सधैँ तयार छु,’ उनले भने ।

नागरिक न्युज

लागूऔषध सहित देशका विभिन्न स्थानबाट २६ जना समातिए

अवैध लागूऔषध सहित प्रहरीले विभिन्न स्थानबाट २६ जनालाई नियन्त्रणमा लिएको छ।

अनलाइनखबर

विद्यालय परिसरमै संग्रहालय : पढाइसँगै इतिहास र संस्कृति बुझ्ने अवसर (तस्वीर)

३० साउन, धनकुटा । विद्यालयलाई सामान्यतया अक्षर ज्ञान, विषयगत अध्ययन र सीप सिकाउने थलोका रुपमा चिन्ने गरिएको छ । तर, केही विद्यालयले शिक्षालाई केवल...

अनलाइनखबर

२०औं एसियन गेम्स : खुम्चिएको तेक्वान्दो र अभिषेकको आशा

पछिल्लो समयमा त्यही सफल खेल तेक्वान्दो खुम्चिएको छ । कतै हराएको जस्तो भएको छ । तेक्वान्दोका स्टार वा नाम चलेका खेलाडीहरू पनि छैनन् ।...

SF
सेतोपाटी

फेसबुकमा नहार्न कार्यकर्तालाई ओलीको निर्देशन

रातोपाटी

आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छ : अध्यक्ष ओली

इलाम । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानले सुनिश्चित गरेको आदिवासी जनजातिको अधिकारको सवालमा आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका...

अनलाइनखबर

ओलीको चिन्ता- जानेका हुनुपर्ने ठाउँमा उरन्ठेउला केटाहरू छन्, देश बर्बाद हुँदैछ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बर्बाद हुन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

अनलाइनखबर

बुढानीलकण्ठमा क्रिकेट एरेना एकेडेमीको उद्घाटन

३० साउन, काठमाडौं । काठमाडौंको बुढानीलकण्ठमा क्रिकेट एरेना एकेडेमीको औपचारिक उद्घाटन भएको छ । बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारीले शनिबार आयोजित कार्यक्रममा एकेडेमीको...

अनलाइनखबर

फेरिंदै सम्बन्ध विच्छेदको कारण र उद्देश्य

३० साउन, म्याग्दी । जिल्लामा सम्बन्ध विच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ । पारिवारिक बेमेलभन्दा पनि ‘डिपेन्डेन भिसा’मा विदेश जाने उद्देश्यले सम्बन्ध विच्छेद...

नागरिक न्युज

साहित्य र कला राष्ट्रका गहना हुन्, संरक्षणमा सधैं तयार छु: सभामुख

प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले भाषा, कला, साहित्य तथा संस्कृतिको संरक्षण र सम्वर्द्धनका लागि आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...

रातोपाटी

नेवार समुदाय : संस्कृति, सम्पदा र सभ्यताको जीवन्त धरोहर

नेपालमा प्राचीन कालदेखि नै नेवारी सभ्यताको सुरुवात भएको पाइन्छ । नेपालका प्रामाणिक राजा मानदेव (ई.सं. ४६४–५०५) को समयमा नेपालमा नेवार समुदायको ऐतिहासिक, सांस्कृतिक र...

रातोपाटी

नेपाली महिलालाई नागोया महिला म्याराथनमा सहभागी हुने अवसर

काठमाडौँ । जापानमा आयोजना हुने विश्वकै सबैभन्दा ठुलो महिला मात्र सहभागी हुने म्याराथन ‘नागोया वुमेन्स म्याराथन २०२७’ मा नेपाली महिला धाविकाले पनि सहभागिता जनाउन...

अनलाइनखबर

४४ सहाराविहीन बालबालिकाकी ‘आमा’ बनेकी कमला

३० साउन, स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका–१ मा बिहानदेखि बेलुकासम्म कमला पराजुलीको दिनचर्या व्यस्त हुन्छ । कसैलाई विद्यालय पठाउने हतारो हुन्छ, कसैको स्वास्थ्यको ख्याल...

अनलाइनखबर

सरकारले काठमाडौंमा शनिबार दिनभर बेच्यो ६ हजार ८०२ सिलिन्डर ग्यास

ग्यास नपाएका उपभोक्ता ठूलो संख्यामा बिहान ८ बजेदेखि नै यी बिक्री केन्द्रमा लाइन लागेका थिए । आयल निगमको तथ्यांकअनुसार निगमको टेकु परिसरबाट सबैभन्दा बढी...

नागरिक न्युज

सरकारले भोलि सात ठाउँबाट ग्यास बाँड्ने, प्रतिसिलिन्डर २०६० रुपैयाँ

हाल १४.२ किलोग्रामको भरिएको एलपी ग्यास सिलिन्डरको मूल्य २ हजार ६० रुपैयाँ कायम छ ।

नागरिक न्युज

उपत्यकामा आज ६,८०२ सिलिन्डर बिक्री, नपाएकालाई कुपनमार्फत भोलि

नेपाल आयल निगमले काठमाडौं उपत्यकामा आज (शनिबार) विभिन्न ब्रान्डका ६ हजार ८०२ वटा एलपी ग्यास सिलिन्डर प्रत्यक्ष रूपमा उपभोक्तालाई बिक्री वितरण गरेको छ।...

SF
सेतोपाटी

पार्टी रूपान्तरणको बहसप्रति ओलीको रोष, दिए 'हुल्याहाहरूले गरेको हुलदंगा' को संज्ञा

रातोपाटी

१७ लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

भद्रपुर । बैंकिङ कसुर मुद्दामा रु १७ लाख ३९ हजार ५०० जरिवाना ठहर भई फरार रहेका एक प्रतिवादीलाई झापा प्रहरीले पक्राउ गरेको छ ।...

रातोपाटी

शनिबार काठमाडौँमा निगमले ६८०२ सिलिन्डर बिक्री गर्‍यो

काठमाडौंँ । नेपाल आयल निगमले शनिबार काठमाडौंका विभिन्न पाँच बिक्री केन्द्रहरूबाट कुल ६ हजार ८ सय २ थान खाना पकाउने एलपी ग्यास सिलिन्डर प्रत्यक्ष...