नेपाली कांग्रेस इतर समूहको भेलालाई किन ‘सम्मेलन’ मा परिणत गरियो ?
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई अब औपचारिक 'सम्मेलन' को रूपमा अगाडि बढाउने भएको छ। प्रचारप्रसार समितिका संयोजक मीन विश्वकर्माका अनुसार, सुरुमा राष्ट्रिय भेलाको रूपमा कार्यक्रम तय गरिए पनि पछिल्लो राजनीतिक
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →