कांग्रेसले देशभरका पालिकामा ‘एनसी फर एनसी’ अभियान सञ्चालन गर्ने
काठमाडौँ। नेपाली कांग्रेसले पार्टीको स्थापनाकालीन सामाजिक कार्यशैलीलाई पुनर्जीवित गर्दै स्थानीय तहमा पार्टीको उपस्थिति र योगदानलाई स्थापित गर्न ‘एनसी फर एनसी’ (राष्ट्रिय मामिलामा नेपाली काङ्ग्रेस)...
टेनिसमा प्रदीप र करनको जोडीलाई स्वर्ण
काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत टेनिसको पुरुष डबल्समा गण्डकीका प्रदीप खड्का र करनबहादुर थापाको जोडीले आइतबार स्वर्ण जितेका छन् । बर्दियाको गुलेरियामा भएको फाइनलमा...
१५ करोडको कोकिनसहित ठमेलबाट ८७ वर्षीय कोरियन नागरिक पक्राउ
काठमाडौँ। काठमाडौँलाई लागुऔषध तस्करीको ‘ट्रान्जिट’ बनाएर भइरहेको अवैध कारोबारमा प्रहरीले ठुलो सफलता हात पारेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले ठमेलबाट ८७ वर्षीय कोरियन...
'गगन थापा चिन्दिनँ र कांग्रेस मान्दिनँ भन्नेहरू कहाँ जाने हो जाने, यहाँ रहन मिल्दैन'
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन् ।
सुकुमवासीहरू विरोधमा उत्रिएपछि होल्डिङ सेन्टरमा फेरि खानाको व्यवस्था
बल प्रयोग नगरी सुकुमवासी हटाउने उद्देश्यले प्रशासनले खानाको व्यवस्था हटाएको थियो । सरकारका तर्फबाट उपलब्ध गराउँदै आएको खाना दशैंदेखि नै नपाएको सुकुमवासीहरूले बताएका छन्...
स्वतन्त्रता नभएको भए बङ्गलादेश पाकिस्तानी सेनाको अधीनमा रहने थियो : हसिना
काठमाडाैँ । बङ्गलादेशकी अपदस्थ प्रधानमन्त्री तथा अवामी लिगकी अध्यक्ष शेख हसिनाले मुक्ति योद्धामाथि आक्रमण र हिरासतमा रहेका व्यक्तिको हत्याका घटना भइरहेको आरोप लगाउँदै सरकारको...
स्थानीय तह र प्रदेश सभाको निर्वाचन एकै मितिमा हुन सक्दैन : वरिष्ठ अधिवक्ता ज्ञवाली
काठमाडौँ। वरिष्ठ अधिवक्ता तथा संवैधानिक कानुनका जानकार डा. चन्द्रकान्त ज्ञवालीले संविधान संशोधन नगरी स्थानीय तह र प्रदेश सभाको निर्वाचन एकै मितिमा हुन नसक्ने बताएका...
‘बिग बोस २०’ मा शकिङ एलिमिनेसन, के बलियो प्रतिस्पर्धी बाहिरिँदै छन् ?
सलमान खानको रियालिटी शो ‘बिग बोस २०’ मा हरेक साता नयाँ ट्विस्ट र उतार-चढाव देखिन थालेका छन् । घरभित्रको समीकरण फेरिँदै जाँदा प्रतिस्पर्धीबीचको टकराव...
रहिसाको वेदना : पहिले श्रीमान्ले साथ छाडे, अहिले दुवै मिर्गौलाले
श्रीमान्ले छाडेपछि भारतको लुधियाना पुगेर मजदुरी गर्दै छोराछोरीको पालनपोषण गर्दै थिइन, सिरहाकी रहिसा खातुन । अहिले उनका दुवै मिर्गौला फेल भएपछि आफ्नै जीवन संकटमा...
एमसीसीको म्याद थपियो, अब बोर्डको स्वीकृति पर्खाइमा
काठमाडौँ । अमेरिकी अनुदानमा सञ्चालित मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसीए–नेपाल) अन्तर्गतका आयोजनाको कार्यान्वयन अवधि म्याद एक वर्ष थप गरिएको छ । केही साताअघि बसेको...
स्थानीय तहको निर्वाचन गैरदलीय बनाउन ऋषि धमलाको माग
काठमाडौँ। स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले सुशासन र विकासका लागि स्थानीय तहको निर्वाचन गैरदलीय बनाउनुपर्नेमा जोड दिएका छन्। स्वतन्त्र नागरिक अभियानको आयोजनामा काठमाडौँस्थित...
मंसिर १३ लाई राष्ट्रिय मातृभाषा दिवस घोषणा गर्न जनमुक्ति पार्टीको माग
काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टीले मंसिर १३ गतेलाई राष्ट्रिय मातृभाषा दिवसका रूपमा घोषणा गर्न सरकारसँग माग गरेको छ । आइतबार काठमाडौंस्थित संवाद डबलीमा पत्रकार...
१५ वर्षपछि खुल्दै कमला पुल, पुस पहिलो सातादेखि यातायात सञ्चालनको तयारी
सिरहा । सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीमाथिको निर्माणाधीन पुल १५ वर्षपछि सञ्चालनमा आउने भएको छ । लामो समयदेखि अलपत्र रहेको पुल आगामी...
किरण मानन्धरको एकल चित्रकला प्रदर्शनी सम्पन्न
काठमाडौँ । वरिष्ठ नेपाली कलाकार किरण मानन्धरको एकल चित्रकला प्रदर्शनी काठमाडौँस्थित रुसी हाउसमा सम्पन्न भएको छ । नेपाल–रुस कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव तथा...
उत्तर कोरियाले कसरी बनायो विश्वकै शक्तिशाली ह्याकर सेना ?
जेसी येयुङ । उत्तर कोरिया विश्वकै ‘गरिब’ र सबैभन्दा गोप्य राखिने देशमध्ये एक हो । त्यहाँका अधिकांश नागरिकलाई बाहिरी विश्वको पहुँच छैन । सीमित...
बक्सिङमा कर्णालीको कम्तीमा दुई पदक सुरक्षित
सुर्खेत । घरेलु मैदान सुर्खेतमा जारी बक्सिङ प्रतियोगितामा आयोजक कर्णाली प्रदेशले कम्तीमा दुई पदक सुरक्षित गरेको छ । प्रतियोगिताको महिला ८० किलोमाथि (हेभी वेट)...
मलेसिया रोजगारीको विवादमा २७५ व्यवसायीको आपत्ति, सङ्घ नेतृत्वमाथि विभेद गरेको आरोप
काठमाडौँ । मलेसियाको एफडब्लूसीएमएस प्रणालीसँग जोडिएको विवादमा वैदेशिक रोजगार व्यवसायीहरूको एक समूहले नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको वर्तमान नेतृत्वमाथि व्यवसायीबिच विभेद र विभाजन सिर्जना...
पार्टी अनुशासन नमान्ने जनप्रतिनिधि पदमा बसिरहन पाउँदैन : गगन थापा
१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको विधान र अनुशासन नमान्ने छुट कसैलाई नभएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा हामी...
डुटेर्टेको लागुऔषधविरोधी अभियानमा आठ सहअभियुक्त
काठमाडाैँ । फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टेविरुद्ध लागुऔषधविरोधी अभियानका क्रममा भएका हत्यासम्बन्धी मुद्दामा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी) मा सोमबार सुनुवाइ सुरु हुँदैछ । अभियोजन पक्षले...
दशौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा सुदूरपश्चिमलाई हराउँदै आर्मी स्वर्ण नजिक
दशौं राष्ट्रिय खेलकुद प्रतियोगीताको महिला क्रिकेट अन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी क्लब सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ।
बृहत्तर जनकपुर क्षेत्र पूर्वाधार तथा सांस्कृतिक विकास सम्बन्धी काम उपमहानगरलाई हस्तान्तरण
कार्यक्रम हस्तान्तरण तथा कार्यान्वयन सम्बन्धी कार्यविधि बनाउँदै सरकारले उक्त कार्यक्रम तल्लो सरकारमा हस्तान्तरण गरेको हो ।
म्याग्दीमा क्षतिग्रस्त खानेपानी आयोजनाको पूर्वाधार पुनःनिर्माण सुरु
१३ मङ्सिर, म्याग्दी । हालैको भीषण बाढीबाट क्षतिग्रस्त सदरमुकामको खानेपानी आयोजनाको पूर्वाधार पुनःनिर्माण प्रक्रिया सुरु भएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।