मंसिर १३ लाई राष्ट्रिय मातृभाषा दिवस घोषणा गर्न जनमुक्ति पार्टीको माग
काठमाडौं । राष्ट्रिय जनमुक्ति पार्टीले मंसिर १३ गतेलाई राष्ट्रिय मातृभाषा दिवसका रूपमा घोषणा गर्न सरकारसँग माग गरेको छ । आइतबार काठमाडौंस्थित संवाद डबलीमा पत्रकार सम्मेलन गर्दै पार्टीले हरेक समुदायका मातृभाषाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्नुपर्ने माग
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →