स्थानीय तह र प्रदेश सभाको निर्वाचन एकै मितिमा हुन सक्दैन : वरिष्ठ अधिवक्ता ज्ञवाली
काठमाडौँ। वरिष्ठ अधिवक्ता तथा संवैधानिक कानुनका जानकार डा. चन्द्रकान्त ज्ञवालीले संविधान संशोधन नगरी स्थानीय तह र प्रदेश सभाको निर्वाचन एकै मितिमा हुन नसक्ने बताएका छन् । संवैधानिक व्यवस्थाअनुसार स्थानीय तह र प्रदेश सभाको निर्वाचन फरक–फरक मितिमा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →