१५ करोडको कोकिनसहित ठमेलबाट ८७ वर्षीय कोरियन नागरिक पक्राउ
काठमाडौँ। काठमाडौँलाई लागुऔषध तस्करीको ‘ट्रान्जिट’ बनाएर भइरहेको अवैध कारोबारमा प्रहरीले ठुलो सफलता हात पारेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले ठमेलबाट ८७ वर्षीय कोरियन नागरिकलाई पक्राउ गरेको छ । मंसिर ११ मा कोरियन नागरिक सुक चोन
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →