प्रधानमन्त्रीको भारत भ्रमण टोली ३४ सदस्यीय हुने
काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण टोली ३४ सदस्यीय हुने भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको भारत भ्रमण...
दसौँ राष्ट्रिय खेलकुदमा सुदूरपश्चिमबाट ६ सय खेलाडी सहभागी हुने
धनगढी । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट ३० खेलमा ६ सय खेलाडी सहभागी हुने भएका छन् । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले प्रदेशस्तरीय छनोट...
लक्ष्मी लघुवित्तले घोषणा गर्यो लाभांश
लघुवित्तले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
एसिया कप राइजिङ स्टार्स क्रिकेटमा नेपालले आज भारतसँग खेल्दै
खेल दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार आज दिउँसो ३:४५ बजे सुरु हुनेछ।
ओडिशाको तटमा ठोक्कियो चक्रवात 'अकवान', ९० किलोमिटर प्रतिघण्टाको वेगमा हावा चल्दै
चक्रवात 'अकवान' शुक्रबार बिहान करिब ७:३० देखि ८:३० बजेको बीचमा भारतको आन्ध्र प्रदेश र ओडिशाको सीमास्थित गोपालपुर तटमा ठोक्किएको छ।...
निर्वाचन आयोगको छलफलमा रवि, ओली र गगनसहितका नेता जाने
काठमाडौँ । निर्वाचन आयोगले आसन्न निर्वाचनबारे प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दैछ । आयोगले ११ बजेपछि राष्ट्रिय मान्यताप्राप्त दलका प्रमुख सभापति र अध्यक्षहरूसँग छलफल...
जाडोमा बिहानको अल्छीपन हटाउन पिउनुहोस् मसला चिया, कसरी बनाउने ?
जाडोको मौसम अनि बिहानको समय । तातो चिया सम्झिँदा कसको मन आनन्दित नहोला र ? अझ त्यो चियामा मसला मिसाएर बनायो भने त चिसोका...
इन्डोनेसियाको डे-केयर सेन्टरकी प्रिन्सिपललाई पाँच वर्ष जेल, ५३ बालबालिकामाथि दु'र्व्यवहार गरेको ठहर
अदालतले अनितालाई ५१ करोड इन्डोनेसियाली रुपिया (करिब ३६ हजार सिंगापुर डलर) जरिवाना पनि सुनाएको छ।...
पुनर्निर्माणका लागि संघमा बजेट र कार्यविभाजनको अन्योल, स्रोत जुटाउँदै प्रदेश, स्थानीय तह कुरेको कुर्यै
मकवानपुर । रसुवा–भोटेकोशी बाढीले विनाश गरेको झन्डै ३ महिना पूरा भएको छ । यो अवधिसम्म विपद् प्रभावित नागरिकको आवास तथा पुनर्निर्माणमा सरकारले ठोस कदम...
अर्थमन्त्री वाग्ले र चिनियाँ राजदूत झाङबिच भेटवार्ता
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबिच शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा दुई देश बिचको द्विपक्षीय सम्बन्ध,...
न्यायाधीशका पीएसओले आफैंलाई गोली प्रहार गर्दा मृत्यु
४ मंसिर, काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका पीएसओ (पर्सनल सेक्युरेटी अफिसर) ले आफैंलाई गोली प्रहार गर्दा मृत्यु भएको छ । मृत्यु हुनेमा...
एकैदिन १२ हजार २०० ले घट्यो सुन
बिहीबार प्रतितोला ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर ३ हजार ११० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।...
‘बोन्ड गर्ल’को चर्चामा नाम नआएपछि अभिनेत्री अमान्डा : ‘के म धेरै बुढी भएँ ?
काठमाडौँ। हलिउड अभिनेता रोबर्ट प्याटिन्सन अब चर्चित ‘जेम्स बोन्ड’को भूमिकामा पर्दामा देखिदैछन् । हालै मात्र उनको नामको आधिकारिक घोषणा गरिएसँगै विश्वभरका दर्शक तथा प्रशंसकहरूले...
इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानविरुद्ध सैन्य कारबाही अपरिहार्य रहेको बताएका छन् । इजरायली सेना र अमेरिकी सेन्ट्रल कमान्डबीच आक्रमणका साझा योजना तयार...
भाटभटेनीको दमक स्टोर शनिबारदेखि पुनः सञ्चालनमा आउने
काठमाडौं । झापाको दमकस्थित भाटभटेनी सुपर स्टोर शनिबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले शुक्रबार...
लुम्बिनी कांग्रेस महामन्त्रीमा पोख्रेलको दाबी
नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेल नेपाली कांग्रेसको सकृय राजनीतिमा होमिएका छन्।...
हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ
फर्पिङ घुम्न जानेका लागि ऐतिहासिक जलविद्युत् केन्द्रसँगै शेषनारायण मन्दिर र त्यहाँका कुण्ड, गुरु पद्मसम्भवसँग सम्बन्धित असुर गुफा र बौद्ध गुम्बाहरू पनि आकर्षक गन्तव्य बन्न...
विपद्पछिको पुनर्निर्माण : अवसर, समन्वय र दिगो विकासको खाँचो
रसुवाको भोटेकोशी बाढीले बागमती प्रदेशका विभिन्न क्षेत्रमा ठुलो जनधनको क्षति पुर्यायो । बाढीले क्षति पुगेको ३ महिना बितिसक्दा पनि पीडित नागरिकको जनजीवन अझै सामान्य...
भूमिगत जलस्रोत पुनर्भरणमा घोराही उपमहानगरपालिकाको उत्कृष्ट काम
‘ग्लोवल प्राइज फर इनोभेसन इन वाटर’ अर्थात पानीमा नवप्रवर्तनका लागि विश्वव्यापी पुरस्कारको चौथो संस्करण सन् २०२६ का लागि दाङको घोराही उपमहानगरपालिका उत्कृष्ट १८ भित्र...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।