अर्थमन्त्री वाग्ले र चिनियाँ राजदूत झाङबिच भेटवार्ता
काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबिच शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा दुई देश बिचको द्विपक्षीय सम्बन्ध, विपद् पछिको पुनर्निर्माण र बन्दरगाह सहकार्यका विषयमा कुराकानी भएको अर्थ मन्त्रालयले
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →