THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 20 November 2026
← सबै समाचारमा फर्कनुहोस्

प्रधानमन्त्रीको भारत भ्रमण टोली ३४ सदस्यीय हुने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको भारत भ्रमण टोली ३४ सदस्यीय हुने भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको भारत भ्रमण टोली ३४ सदस्यीय हुने जानकारी दिइएको हो ।
सारांश लम्बाइ: ~32 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →