जाडोमा बिहानको अल्छीपन हटाउन पिउनुहोस् मसला चिया, कसरी बनाउने ?
मुख्य बुँदाहरू
- जाडोको मौसम अनि बिहानको समय । तातो चिया सम्झिँदा कसको मन आनन्दित नहोला र ?
- अझ त्यो चियामा मसला मिसाएर बनायो भने त चिसोका कारण लागेको अल्छी पनि हट्छ । विशेषगरी जाडोयाममा बिहान उठ्नेबित्तिकै अल्छी लाग्ने, शरीरमा जाँगर नचल्ने र चिसो महसुस हुने समस्या हुनु गर्छ । यस्तो बेला अदुवा, दालचिनी, अलैँची र ल्वाङजस्ता मसला...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →