THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 20 November 2026

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

टिनको छानामुनि चिसोले काम्दै बसिरहेकी गर्भवती महिलाको जीवनमा कोपले के फरक पर्छ?

पुनर्निर्माणका लागि संघमा बजेट र कार्यविभाजनको अन्योल, स्रोत जुटाउँदै प्रदेश, स्थानीय तह कुरेको कुर्‍यै

मकवानपुर । रसुवा–भोटेकोशी बाढीले विनाश गरेको झन्डै ३ महिना पूरा भएको छ । यो अवधिसम्म विपद् प्रभावित नागरिकको आवास तथा पुनर्निर्माणमा सरकारले ठोस कदम...

अर्थमन्त्री वाग्ले र चिनियाँ राजदूत झाङबिच भेटवार्ता

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङबिच शिष्टाचार भेटवार्ता भएको छ । भेटका क्रममा दुई देश बिचको द्विपक्षीय सम्बन्ध,...

न्यायाधीशका पीएसओले आफैंलाई गोली प्रहार गर्दा मृत्यु

४ मंसिर, काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशका पीएसओ (पर्सनल सेक्युरेटी अफिसर) ले आफैंलाई गोली प्रहार गर्दा मृत्यु भएको छ । मृत्यु हुनेमा...

एकैदिन १२ हजार २०० ले घट्यो सुन

बिहीबार प्रतितोला ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार घटेर ३ हजार ११० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।...

‘बोन्ड गर्ल’को चर्चामा नाम नआएपछि अभिनेत्री अमान्डा : ‘के म धेरै बुढी भएँ ?

काठमाडौँ। हलिउड अभिनेता रोबर्ट प्याटिन्सन अब चर्चित ‘जेम्स बोन्ड’को भूमिकामा पर्दामा देखिदैछन् । हालै मात्र उनको नामको आधिकारिक घोषणा गरिएसँगै विश्वभरका दर्शक तथा प्रशंसकहरूले...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानविरुद्ध सैन्य कारबाही अपरिहार्य रहेको बताएका छन् । इजरायली सेना र अमेरिकी सेन्ट्रल कमान्डबीच आक्रमणका साझा योजना तयार...

भाटभटेनीको दमक स्टोर शनिबारदेखि पुनः सञ्चालनमा आउने

काठमाडौं । झापाको दमकस्थित भाटभटेनी सुपर स्टोर शनिबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले शुक्रबार...

लुम्बिनी कांग्रेस महामन्त्रीमा पोख्रेलको दाबी

नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोख्रेल नेपाली कांग्रेसको सकृय राजनीतिमा होमिएका छन्।...

SF

हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ

फर्पिङ घुम्न जानेका लागि ऐतिहासिक जलविद्युत् केन्द्रसँगै शेषनारायण मन्दिर र त्यहाँका कुण्ड, गुरु पद्मसम्भवसँग सम्बन्धित असुर गुफा र बौद्ध गुम्बाहरू पनि आकर्षक गन्तव्य बन्न...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

विपद्पछिको पुनर्निर्माण : अवसर, समन्वय र दिगो विकासको खाँचो

रसुवाको भोटेकोशी बाढीले बागमती प्रदेशका विभिन्न क्षेत्रमा ठुलो जनधनको क्षति पुर्‍यायो । बाढीले क्षति पुगेको ३ महिना बितिसक्दा पनि पीडित नागरिकको जनजीवन अझै सामान्य...

भूमिगत जलस्रोत पुनर्भरणमा घोराही उपमहानगरपालिकाको उत्कृष्ट काम

‘ग्लोवल प्राइज फर इनोभेसन इन वाटर’ अर्थात पानीमा नवप्रवर्तनका लागि विश्वव्यापी पुरस्कारको चौथो संस्करण सन् २०२६ का लागि दाङको घोराही उपमहानगरपालिका उत्कृष्ट १८ भित्र...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

चार निर्माण व्यवसायी  कालोसूचीमा (सूचीसहित)

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले चार वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न सार्वजनिक निकायहरूबाट लेखी आएबमोजिम कार्यालयको बिहीबारको...

सुनको भाउ एकैदिन १२ हजार २ सय घट्यो

४ मंसिर, काठमाडौं । शुक्रबार एकैदिन सुनको मूल्य तोलामा १२ हजार २ सय रुपैयाँ घटेको छ । योसँगै सुनको भाउ साढे २ लाखमुनि झरेको...

पातलो देखिने व्यक्तिमा पनि हुन सक्छ मोटोपन, के हो ‘थिन फ्याट ओबिसिटी’ ?

अहिले मधुमेह, उच्चरक्तचाप र मुटुसम्बन्धी समस्या स्वास्थ्यको मुख्य चुनौती बन्दै गएको छ । समुदायमा यस्ता समस्या भएका व्यक्तिको संख्या निरन्तर बढ्दो छ। यी समस्याको...

SF

लगातार घट्ने क्रममा सुनको मूल्य, एकैदिन १२ हजार २०० रूपैयाँको गिरावट

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ४५ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ।

‘भोटेकोशी बाढीपछिको पुनर्निर्माणमा हाम्रो अधिकार क्षेत्रभित्रका काम असारभित्रै सक्छौँ’

गत भदौ १० को विपद्ले रसुवा, नुवाकोट लगायतका जिल्ला प्रभावित बन्यो । कैयौँको ज्यान गयो भने थुप्रै संरचना ध्वस्त भए । भेटेकोशी बाढीले निम्त्याएको...

सुनको भाउ १२ हजार २०० रुपैयाँ घट्यो, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन १२ हजार २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २...

न्यायाधीशका पीएसओले आफैँलाई गोली प्रहार गरे, उपचारका क्रममा शिक्षण अस्पतालमा मृत्यु

काठमाडौं । काठमाडौंको टोखामा प्रहरीका एक जना हवल्दारले आफैँलाई गोली प्रहार गरेका छन् । टोखा नगरपालिका–१ मा हवल्दार डोलनाथ ढकालले आफैँलाई गोली प्रहार गरेका...

बक्स अफिसमा ‘रामायण’को १२ कीर्तिमान, ‘पुष्पा २’को रेकर्ड पनि तोडिएला ?

मुम्बई । नितेश तिवारी निर्देशित बहुप्रतीक्षित चलचित्र ‘रामायण’ले बक्स अफिसमा दर्जन कीर्तिमान बनाउँदै भारतीय सिनेमा क्षेत्रमा तरङ्ग ल्याएको छ । बक्स अफिसको तथ्याङ्क संकलन...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।