‘भोटेकोशी बाढीपछिको पुनर्निर्माणमा हाम्रो अधिकार क्षेत्रभित्रका काम असारभित्रै सक्छौँ’
गत भदौ १० को विपद्ले रसुवा, नुवाकोट लगायतका जिल्ला प्रभावित बन्यो । कैयौँको ज्यान गयो भने थुप्रै संरचना ध्वस्त भए । भेटेकोशी बाढीले निम्त्याएको विपद्पछिको पुनर्निर्माण तथा पुनर्स्थापनाको कामले अपेक्षित गति लिन नसकेको अवस्था छ
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →