दशौँ राष्ट्रिय खेलकुद पौडीमा बागमती प्रदेश च्याम्पियन, अन्तिम दिन राष्ट्रिय कीर्तिमानको वर्षा
नेपालगन्ज । दशौँ राष्ट्रिय खेलकुद पौडी प्रतियोगिता तथा २३औँ राष्ट्रिय पौडी च्याम्पियनसिपमा बागमती प्रदेश च्याम्पियन बनेको छ । बागमतीले सर्वाधिक १६ स्वर्ण, ९ रजत...
वैदेशिक रोजगारी ठगी रोक्न किन चाहियो विशेष कार्यदल ?
वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण गर्ने जिम्मेवारी पाएका निकाय हुँदाहुँदै फेरि विशेष कार्यदल किन चाहियो भन्ने विषयमा प्रश्न उठेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न, निर्णय शनिबार सार्वजनिक गरिने
ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत मंगलबारदेखि सुरु भएको बैठक शुक्रबार सम्पन्न भएको छ । कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिअनुसार बैठकका...
मध्यपुर थिमिमा पहिलोपटक खेलकुद महोत्सव आयोजना हुने
नगरप्रमुख श्रेष्ठका अनुसार महोत्सवको मुख्य उद्देश्य स्थानीय स्तरमा लुकेर रहेका खेल प्रतिभाको पहिचान, खोजी, विकास र प्रवर्द्धन गर्नु हो।...
स्थानीय तहबाटै नापी र मालपोत सेवा दिने तयारी गर्न मन्त्री रावलको निर्देशन
मन्त्री रावलले सरकारले निर्धारण गरेको समयसीमाभित्र नापी र मालपोत सेवा स्थानीय तहबाटै उपलब्ध गराउनेगरी आवश्यक तयारी अघि बढाउन कर्मचारीलाई निर्देशन दिएकी छिन्।...
उदयपुरमा र्याफ्टिङ र क्यानोनिङ सञ्चालन हुने
सदरमुकाम गाईघाटमा सम्पन्न भेलाले युवा व्यवसायी दिनेशकुमार श्रेष्ठको संयोजकत्वमा १३ सदस्यीय तदर्थ समिति गठन गरेको हो।...
हिसानको ३०औँ स्थापना दिवस : स्वदेशमै गुणस्तरीय शिक्षा प्रदान गर्न जोड
काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) ले आफ्नो ३०औँ स्थापना दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्थापना दिवसका...
भारतको लोकसभामा ५० प्रतिशत सिट बढाउने प्रस्ताव क्याबिनेटबाट स्वीकृत
काठमाडौँ । भारतको केन्द्रीय मन्त्रिपरिषद्ले लोकसभाको सिट संख्या ५० प्रतिशतले बढाउने प्रस्तावलाई स्वीकृति दिएको छ । हाल लोकसभामा ५४३ सिट रहेकोमा प्रस्ताव कार्यान्वयन भए...
‘१० जनाको परिवार च्यापेर कुन सडकमा जाऊँ?’
काठमाडौँ । शुक्रबार दिउँसो ठीक १ बजेको समय। स्थान– भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम हल (होल्डिङ सेन्टर)। भित्तामा झुण्डिएको घडीको सुईले दिउँसो २...
मिटरब्याज ऐन बन्दै, खाली कागजमा ल्याप्चे गराए ५ वर्षसम्म कैद
सरकारले अनुचित लेनदेन (मिटरब्याज) (नियन्त्रण तथा नियमन) विधेयक संसद्मा लैजाने तयारी थालेको छ । यसका लागि गृहमन्त्रालयले विधेयकको मस्यौदा तयार पारेको छ ।
टोपबहादुरलाई गृहजिल्लामा भव्य स्वागत, भन्छन्- ‘हामीले कानुन नै त्यस्तै बनाएछौं‘
जेलमुक्त भएपछि पहिलोपटक गृहजिल्ला अर्घाखाँची पुगेका पूर्वउपप्रधानमन्त्री एवं पूर्वसांसद टोपबहादुर रायमाझीले कारागारमा रहेका ७० प्रतिशत कैदीबन्दी निर्दोष रहेको दाबी गरेका छन्।...
स्थानीय तहबाटै नापी र मालपोत सेवा दिने तयारी गर्न मन्त्री रावलको निर्देशन
जनकपुरधाम । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सरकारले निर्धारण गरेको समय सीमाभित्र नापी र मालपोत सेवा स्थानीय तहबाटै उपलब्ध...
इनम सापकोटाको अवस्थाबारे राष्ट्रिय मानवअधिकार आयोगले जानकारी लिने
सुरक्षा निकायले अमानवीय व्यवहार गरेको भन्दै पत्नीक कविताले उजुरी दिएपछि आयोगको टोली सोमबार इनमलाई राखेको ठाउँको निरीक्षण गर्न जाने भएको छ ।
सप्तरीको राजविराजबाट हुंकार हुलाकी यात्रा सुरु
सप्तरी । पहिलो चरणमा सप्तरीको राजविराजस्थित शिव मन्दिरबाट शुक्रबार हुंकार हुलाकी यात्रा सुरु भएको छ । शुक्रबार सुरु भएको यात्रा राजगढ गाउँपालिकाको नर्घोमा पुगी...
सुकुमबासीको स्थायी समाधान कहिले ?
उनले जे भए पनि आफूहरूलाई बास चाहिएको र बासको टुंगो नभई यो ठाउँ नछाड्ने बताइन्।
यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक
काठमाडौँ । एमएडब्लू राइड्स प्रा. लि. अन्तर्गतको यामाहा नेपालले काठमाडौँको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा शुक्रबार यामाहा फ्यासिनो १२५ एफआई हाइब्रिड सार्वजनिक गरेको छ ।...
रोहित शर्मा फेरि बने मुम्बई इन्डियन्सको कप्तान, हार्दिक पाण्ड्या पञ्जाब गए
काठमाडौँ । रोहित शर्मा फेरि इन्डियन प्रिमियर लिग (आईपीएल) को टोली मुम्बई इन्डियन्सको कप्तान बनेका छन् । फ्रेन्चाइजीले शुक्रबार रोहितलाई पुनः कप्तान बनाउने घोषणा...
करोडौंको लगानीअघि शार्कले खोज्नेछन् यी कुरा, सुरु हुँदैछ ‘शार्क ट्याङ्क नेपाल सिजन २’
‘शार्क ट्याङ्क नेपाल’को दोस्रो सिजनको नयाँ प्रोमो सार्वजनिक भएको छ । केही घण्टाअघि सार्वजनिक प्रोमोमा पहिलो सिजनमा शार्कहरूले गरेका लगानी सम्झौता र त्यसमा जोडिएका...
एक उत्कृष्ट टर्किश फिल्म, हेर्नुस् युट्युबमा (सबटाइटल सहित)
दुई युवा कवि, एउटै युवती र प्रेमको अनौठो प्रतिस्पर्धा। कविता लेखेर सपना सजाइरहेका उनीहरूको जीवनमा क्षयरोग र समयको कठिनाइ पनि जोडिन्छ। प्रेम र साहित्यले...
चिनियाँ नागरिकबाट ६६ हजार ९५० युआन बरामद, दुई जना पक्राउ
सिन्धुपाल्चोक सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाबाट स्रोत नखुलेको ६६ हजार ९५० चिनियाँ युआनसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । भोटेकोशी गाउँपालिका–२ स्थित अस्थायी प्रहरी पोष्ट...
नेपथ्यले माग्यो युवालाई रोजगारी
काठमाडौँ । दर्शकले भरिभराउ खुलामञ्चमा ‘नैनाताल’ गीत गाएपछि, नेपथ्यका गायक अमृत गुरुङले त्यो गीत सिर्जना गर्ने लाहुरे परम्पराबारे बोले । ‘उहिले हाम्रा काका, मामा...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।