THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 27 November 2026
← सबै समाचारमा फर्कनुहोस्

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न, निर्णय शनिबार सार्वजनिक गरिने

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत मंगलबारदेखि सुरु भएको बैठक शुक्रबार सम्पन्न भएको छ । कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिअनुसार बैठकका निर्णय मङ्सिर १२ गते शनिबार दिउँसो २ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिनेछ
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →