भारतको लोकसभामा ५० प्रतिशत सिट बढाउने प्रस्ताव क्याबिनेटबाट स्वीकृत
काठमाडौँ । भारतको केन्द्रीय मन्त्रिपरिषद्ले लोकसभाको सिट संख्या ५० प्रतिशतले बढाउने प्रस्तावलाई स्वीकृति दिएको छ । हाल लोकसभामा ५४३ सिट रहेकोमा प्रस्ताव कार्यान्वयन भए ८१५ पुग्नेछन् । यसअनुसार २७२ सिट थपिनेछन् । थपिएका सबै सिट महिलाका
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →