दशौँ राष्ट्रिय खेलकुद पौडीमा बागमती प्रदेश च्याम्पियन, अन्तिम दिन राष्ट्रिय कीर्तिमानको वर्षा
नेपालगन्ज । दशौँ राष्ट्रिय खेलकुद पौडी प्रतियोगिता तथा २३औँ राष्ट्रिय पौडी च्याम्पियनसिपमा बागमती प्रदेश च्याम्पियन बनेको छ । बागमतीले सर्वाधिक १६ स्वर्ण, ९ रजत र १० कास्य पदकसहित कुल ३५ पदक जित्दा दोस्रो स्थानमा रहेको
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →