THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 16 September 2026
रातोपाटी

आरोप प्रमाणित गर्न माग गर्दै राप्रपा बागमतीले बुझायो लिङ्देनलाई ध्यानाकर्षण पत्र (तस्बिरहरू)

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश कार्य समितिले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन समक्ष गम्भीर ध्यानाकर्षण गराउँदै आफ्ना प्रदेश सांसदहरूमाथि लगाइएको आरोप प्रमाणित...

नबिल एसएसई फेलोसिपको सातौँ समूह र सर्टिफिकेट कोर्सका लागि आवेदन खुला

काठमाडौँ । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको सातौँ समूह तथा सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन आह्वान...

नेपाली छोटो फिल्म ‘चुम्पा : अ डल अन्डर द बास्केट’ बुसानमा प्रिमियर हुँदै

काठमाडौं । नेपाली छोटो फिल्म ‘चुम्पा : अ डल अन्डर द बास्केट’ बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा विश्व प्रिमियर हुने भएको छ । फेस्टिभलको ‘एसियन...

संसद्‍बाटै उच्चस्तरीय समिति निर्माण गरौं : अर्जुननरसिंह केसी

३१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले विपद्पछिको काम गर्न संसद्बाटै उच्चस्तरीय समिति निर्माण गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै...

१० लाखसम्म नगद छुट र शतप्रतिशत क्यासब्याकसहित टीभीएसको दसैँ अफर

काठमाडौं । नेपालका लागि टीभीएस दुईपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. ले चाडपर्वलाई लक्षित गर्दै विशेष उपभोक्ता योजना ‘TVS Golden Key’ सार्वजनिक गरेको...

गोपनीयता विवादबीच क्यामेरारहित स्मार्ट चस्मा ल्याउँदै मेटा

३२ भदाै, काठमाडौं । सामाजिक सञ्जाल कम्पनी मेटाले क्यामेरा नभएको नयाँ स्मार्ट चस्मा बजारमा ल्याउने तयारी गरेको छ । स्मार्ट चस्मामार्फत मानिसको अनुमति नलिई...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

सुत्केरीलाई ६ महिना र श्रीमानलाई ४२ दिन बिदा दिने प्रस्ताव

सरकारले सुत्केरीलाई कम्तीमा ६ महिना तलब सहितको प्रसुति बिदा र श्रीमानलाई ४२ दिनसम्म तलब सहितको प्रसुति स्याहार बिदा दिने व्यवस्था प्रस्ताव गरेको छ।

घुस रकम छोराको क्युआर कोडमा हाल्न लगाउने गाउँपालिका उपाध्यक्षविरुद्ध मुद्दा दायर

काठमाडौँ । सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु नाछिरिङ राई र उनका छोरा सुनिल नाछिरिङ राईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

अन्ततः विभाजनको डिलमा नेपाली कांग्रेस

काठमाडौ । अन्ततः नेपाली कांग्रेस विभाजनको डिलमा पुगेको छ । पार्टीलाई एकताबद्ध बनाउन महत्त्वपूर्ण भूमिका निभाउनुपर्ने सभापति गगन थापा र निवर्तमान सभापति शेरबहादुर देउवाले...

एनपीएलमा वार्नरलाई रोक्ने बलर को ? सन्दीपसँग पुरानो भेट, अरूसँग नयाँ परीक्षा

नेपाली बलरमध्ये सन्दीप लामिछानेसँग भने वार्नरविरुद्ध खेलिसकेको अनुभव छ । सन्दीपले वार्नरको विकेट नै लिएका छन् । बाँकी नेपाली बलरका लागि वार्नरविरुद्धको प्रतिस्पर्धा नयाँ...

८०० वर्षअगाडिको महापहिरो र भोटेकोशी बाढी

झन्डै आठ शताब्दीअघि अन्नपूर्ण हिमालको एक विशाल हिस्सा एकैपटक भत्किएको थियो। ढुङ्गा, माटो र लेदोको ठूलो मात्रा तल झरेर आजको पोखरा उपत्यका बनेको हो।...

नेपालको संसदीय इतिहासको पुराना डाटाहरू खोज्दै छौं : सभामुख अर्याल

३१ भदौ, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले विगतका संसदीय दस्तावेज खोजी गरी डिजिटलाइज गर्ने तयारी थालेको बताएका छन् । बुधवार डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण...

राष्ट्र बैंकको प्रतिवेदन संसद्मा पेस हुनुपर्छ: सांसद तामाङ

काठमाडौं । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टीका सांसद पर्शुराम तामाङले नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदन संसद्मा पेस हुने व्यवस्था गर्नुपर्ने माग गरेका छन्। बुधबार...

बंगलादेश टी–२० विश्वकपबाट बाहिरिने निर्णय तत्कालीन खेलकुद मन्त्रीकै थियो :  छानबिन समिति

काठमाडौँ । बंगलादेशको पुरुष टी–२० विश्वकपबाट बाहिरिने निर्णय तत्कालीन खेलकुद मन्त्री तथा अन्तरिम सरकारका खेलकुद सल्लाहकार आसिफ नजरुलले एकल रूपमा गरेको सरकारी छानबिन समितिले...

भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ पेरिसमा ‘तिनीहरू’ को च्यारिटी प्रदर्शन

काठमाडौं । भोटेकोशी बाढी प्रभावितलाई सहयोग गर्न नेपाली फिल्म ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’को फ्रान्सको पेरिसमा च्यारिटी प्रदर्शन हुने भएको छ । फिल्मका...

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

३१ भदौ, काठमाडौं । स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि, प्रारम्भिक पहिचानको महत्त्वबारे जानकारी फैलाउने तथा क्यान्सर प्रभावित व्यक्ति र परिवारप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले ‘पिंकवाक २०२६’...

आमा गाउँपालिका उपाध्यक्ष : छोराको खातामा पुग्थ्यो घुसको पैसा, विशेषमा आरोपपत्र दायर

अख्तियारका अनुसार आर्थिक वर्ष २०८०/८१ मा गाउँपालिकामा सञ्चालन भएको ९० कार्य दिनको ढाका सिलाइ-बुनाइ तालिममा प्रशिक्षकको काम दिलाएबापत अन्जुले ४५ हजार रुपैयाँ घुस मागेको...

विपद्पछिको अथक खोजी : उद्धार, समन्वय र आशाको यात्रा

संवत् २०८३ भदौ १० गतेको शान्त बिहानी एकाएक कोलाहल र असामान्य बन्यो । धुञ्चेमा रहनु भएका माथिल्लो त्रिशूली २१६ मेगावाट आयोजना निर्माण गरिरहेको कम्पनीका...

उदयपुरमा ट्रक र यात्रुवाहक माइक्रो ठोक्किँदा १७ जना घाइते

३१ भदौ, काठमाडौं । उदयपुरको उदयपुरगढी गाउँपालिका –०७ अधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुवाहक माईक्रो बस (हायस) एक–आपसमा ठक्कर खाँदा हायस चालकसहित १७ जना घाइते...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरले सम्हाले जिम्मेवारी

प्रमुख सचिव कुँवरले शासन प्रणालीमा सुधार गर्दै नीति निर्माण र त्यसको प्रभावकारी कार्यान्वयन मार्फत परिणाम दिन लाग्नु पर्ने बताएका थिए।

आईपीएल २०२७ को अक्सन भारतमै हुने

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) को २०२७ सिजनका लागि हुने खेलाडी लिलामी (अक्सन) भारतमै आयोजना गर्ने निर्णय...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।