उदयपुरमा ट्रक र यात्रुवाहक माइक्रो ठोक्किँदा १७ जना घाइते

मुख्य बुँदाहरू
  • ३१ भदौ, काठमाडौं । उदयपुरको उदयपुरगढी गाउँपालिका –०७ अधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुवाहक माईक्रो बस (हायस) एक–आपसमा ठक्कर खाँदा हायस चालकसहित १७ जना घाइते भएका छन् । बुधबार बिहान १०:०० बजेको समयमा कटारीबाट गाईघाटतर्फ आउँदै गरेको ना.
  • ७ ख ३९९१ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा.
  • ४ ख ५६३५ नम्बरको यात्रुवाहक माईक्रो बस (हायस) एक–आपसमा...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →