संसद्बाटै उच्चस्तरीय समिति निर्माण गरौं : अर्जुननरसिंह केसी
३१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले विपद्पछिको काम गर्न संसद्बाटै उच्चस्तरीय समिति निर्माण गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै उनले रसुवा बाढी आएको तीन हप्ता नाघेको बताए । ५ हजार बढी बेपत्ता रहेको र खोजी जारी राख्न माग गरे । रोग फैलिएको र उद्धार कार्य थप प्रभावकारी बनाउन आवश्यक रहेको...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →