नेपालको संसदीय इतिहासको पुराना डाटाहरू खोज्दै छौं : सभामुख अर्याल
३१ भदौ, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले विगतका संसदीय दस्तावेज खोजी गरी डिजिटलाइज गर्ने तयारी थालेको बताएका छन् । बुधवार डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण सञ्चालन सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीय संसदलाई प्रविधिमैत्री बनाउँदै लगिने बताए । नेपालको संसदीय इतिहासलाई दीर्घकालीन रूपमा डिजिटल अभिलेखमा सुरक्षित राख्ने तयारी थालिएको भन्दै उनले थपे, ‘नेपालको संसदीय इतिहासको हामी पुराना डाटाहरू...
सारांश लम्बाइ: ~57 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →