काठमाडौंको गेस्ट हाउसमा प्रहरीको छापा, यस्तो अवस्थामा १२ जना पक्राउ
काठमाडौंको माछापोखरीस्थित एक गेस्ट हाउसमा प्रहरीले छापा मारेर जुवा खेलिरहेको अवस्थामा १२ जनालाई नियन्त्रणमा लिएको छ।...
चोरीको माइक्रोबस सहित दुई जना पक्राउ
काठमाडौँ । काठमाडौँमा चोरीको माइक्रोबस सहित दुई जना पक्राउ परेका छन् । प्रहरी वृत्त स्वयंभूबाट खटिएको प्रहरी टोलीले माइक्रोबस सहित धादिङको गल्छी गाउँपालिका–६ घर...
नेपालमा तामझामबिना उडेका प्रधानमन्त्रीको भारतमा कस्तो रह्यो स्वागत ?
दुईदिने राजकीय भ्रमणका लागि भारतको नयाँदिल्ली पुगेका प्रधानमन्त्री बालेन शाहले विमानस्थलमा भारतीय सेनाको सलामी लिएका छन्।...
काठमाडौंमा पार्किङ गरेर राखेको माइक्रो चोरी, दुई जना पक्राउ
पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका-६ घर भई हाल काठमाडौंको कलंकी बस्ने ३७ वर्षीय बाबुराम तामाङ र सिन्धुलीको लखनपुर घर भई हाल काठमाडौंको स्वयम्भू बस्ने...
रुग्ण कम्पनी बन्द गर्न पनि सास्ती, अर्थमन्त्रीको अफर 'आकाशको फल'
काठमाडौँ । ‘१०–१५ वर्षदेखि शुल्क, दस्तुर, जरिवानाबाट थिचिएर, थलिएर, कक्रक्क परेर बस्नुभएका धेरै करदाताहरूले अब तङ्ग्रिनुस् । तपाईंहरूको लागि यो ऐतिहासिक जनादेश प्राप्त सरकारले...
लुसियाको प्रवेश किन विशेष छ, गेमिङ दुनियाँमा महिला पात्रको स्थान कति ?
‘ग्रान्ड थेफ्ट अटो’ (जीटीए) भिडियो गेम शृंखलाको छैटौं संस्करण धेरै हिसाबले विशेष छ । यो गेमको प्रतीक्षा खेलाडीहरूले १३ वर्षदेखि गरिरहेका छन् । अहिलेसम्मकै...
कार जितेपछि इशानको काँधमा भक्कानिएका रिजन
कार पुरस्कार पाएपछि रिजनले आफ्नो नजिकै रहेका अलराउन्डर इशान पाण्डेलाई देखे। इशान पनि उनको खुसीमा सहभागी थिए। इशानलाई देख्ने बित्तिकै रिजन आफूलाई सम्हाल्न सकेनन्।...
अझै जुटेन भारतले दिने नयाँ एयर रुटमा सहमति
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा हवाई कनेक्टिभिटी विस्तारको विषयले प्राथमिकता पाए पनि भारतले दिने नयाँ हवाई रुटका विषयमा अझै सहमति जुट्न सकेको...
युएईविरूद्ध सन्दीपको घातक बलिङपछि कुशलको अर्धशतक, नेपाल विजयी
कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीमा आइतबार भएको समूह बीको खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको हो।
प्रधानमन्त्री बालेनको भारत भ्रमण आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्छ : पूर्वराजदूत शर्मा
काठमाडौँ । भारतका लागि नेपालका पूर्वराजदूत डा. शंकरप्रसाद शर्माले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत भ्रमणको क्रममा भारतको तीव्र आर्थिक वृद्धिबाट नेपालले अधिकतम लाभ लिने...
पशु ढुवानीमा चरम लापरबाही, मापदण्ड कार्यान्वयन गर्न माग
नेपालमा मासु प्रयोजनका लागि विभिन्न जिल्लाबाट काठमाडौं ल्याइने पशुपन्छीको ढुवानीमा चरम लापरबाही हुने गरेको छ।...
मङ्सिर २५ देखि २७ सम्म भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ हुने
काठमाडौँ । घरजग्गा तथा निर्माण व्यवसायलाई चलायमान बनाउने, स्वदेशी लगानी आकर्षित र रोजगारीका नयाँ अवसर सिर्जना गर्ने लक्ष्यसहित चितवनको भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना...
घोप्टेभिरको डाँडाबाट जोखिमपूर्ण भाग झार्न थालियो
चितवन । पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डअन्तर्गत घोप्टेभिरमा जोखिमपूर्ण पहाड काट्न सुरु गरिएको छ । शनिबार दिउँसोदेखि दैनिक पाँच घण्टा सवारी आवागमन रोकेर पहाडको जोखिमपूर्ण...
सिरहामा ७२ किलो गाँजासहित एक जना पक्राउ
प्रहरीका अनुसार बरामद गरिएको गाँजा प्लास्टिकसहित तौल गर्दा ७२ किलो रहेको छ ।
पाँचथरको चाररातेमा पर्यटकको घुइँचो, दैनिक ५०० जनासम्म पुग्न थाले
पाँचथर । पूर्वाधार विकास र सडक सञ्जाल सहज बनेसँगै पाँचथरको फालेलुङ गाउँपालिका–४ स्थित चारराते क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको छ । नेपाल र भारतको...
पुस्तौँदेखि चल्दै आएको पशुबलिको अन्त्य, गाउँलेले रोजे अहिंसाको बाटो
मन्दिरमा भक्तजनको भीड थियो । घण्टी बजिरहेका थिए । पूजा चलिरहेको थियो । देवीको दर्शन गर्न टाढाटाढाबाट मानिसहरू आइरहेका थिए । तर, यसपटक त्यो...
वायु प्रदूषण नियन्त्रण गर्न काठमाडौँ महानगरले २७ रणनीतिक कार्यक्रम अघि बढाउने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वायु गुणस्तर कायम गर्न २७ वटा रणनीतिक क्षेत्रसहितको कार्यक्रम अघि बढाउने भएको छ । धुलो, धुवाँ, फोहर जलाउने प्रवृत्ति र...
अमेरिकाबाट २५ जना आप्रवासीलाई लाइबेरिया पठाइयो
अमेरिकाबाट निष्कासित २५ जना आप्रवासी पश्चिम अफ्रिकी मुलुक लाइबेरिया पुगेका छन् ।
एसिया कप राइजिङ स्टार्स क्रिकेट : नेपालले यूएईलाई हरायो
काठमाडौँ । एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ६ विकेटले पराजित गरेको छ । कतारको दोहामा आइतबार भएको...
गठ्ठाघरमा पण्डित सम्मेलन : ११ सय पुरोहित सहभागी
काठमाडौँ । नेपालमा धार्मिक तथा कर्मकाण्डका लागि आवश्यक पर्ने पूजा सामग्री स्वदेशमै उत्पादन र बजारीकरण गर्ने उद्देश्यसहित गुरुमञ्जरीले अभियान अघि बढाएको छ । यसैक्रममा...
भारत भ्रमणमा राष्ट्रहित सर्वोपरि ठान्न कांग्रेस महामन्त्री पौडेलको आग्रह
६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमण सफल र फलदायी होस् भन्दै शुभकामना व्यक्त गरेका...
गाजामा तीन लाख ५० हजार परिवार आवासविहीन, ४ लाख १० हजार घरमा क्षति
इजरायल–हमास द्वन्द्वका कारण गाजा क्षेत्रमा तीन लाख ५० हजार परिवार तत्काल आवासको आवश्यकतामा रहेको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन्।...
कुशलको अलराउन्ड प्रदर्शन, युएईमाथि नेपालको सानदार जित
कुशल भुर्तेलको उत्कृष्ट अलराउन्ड प्रदर्शन र कप्तान सन्दीप लामिछानेको घातक बलिङको मद्दतले नेपालले एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा युएईमाथि ६ विकेटको सानदार जित...
मधेशमा सरकार परिवर्तन : एमालेले खेल्न खोज्यो, उपेन्द्र यादवले कोर्स नै बदले
एमालेले जसपाभित्र खेल्न खोज्दा उपेन्द्र यादवले बदलेको कोर्स करेक्सनको परिणाम हो अहिलेको परिस्थिति ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।