पुस्तौँदेखि चल्दै आएको पशुबलिको अन्त्य, गाउँलेले रोजे अहिंसाको बाटो
मन्दिरमा भक्तजनको भीड थियो । घण्टी बजिरहेका थिए । पूजा चलिरहेको थियो । देवीको दर्शन गर्न टाढाटाढाबाट मानिसहरू आइरहेका थिए । तर, यसपटक त्यो मन्दिरमा एउटा पुरानो दृश्य थिएन । न बाख्रा थिए, न भेडा । करिब १५० वर्षदेखि देवीको पूजासँग जोडिँदै आएको पशुबलिको परम्परा यसपटक रोकिएको थियो। देवीको पूजा भने रोकिएको थिएन । धार्मिक...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →