पाँचथरको चाररातेमा पर्यटकको घुइँचो, दैनिक ५०० जनासम्म पुग्न थाले
पाँचथर । पूर्वाधार विकास र सडक सञ्जाल सहज बनेसँगै पाँचथरको फालेलुङ गाउँपालिका–४ स्थित चारराते क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको छ । नेपाल र भारतको सीमावर्ती क्षेत्रमा पर्ने चाररातेमा दैनिक ३०० देखि ५०० जनासम्म आन्तरिक तथा बाह्य
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →