चोरीको माइक्रोबस सहित दुई जना पक्राउ
काठमाडौँ । काठमाडौँमा चोरीको माइक्रोबस सहित दुई जना पक्राउ परेका छन् । प्रहरी वृत्त स्वयंभूबाट खटिएको प्रहरी टोलीले माइक्रोबस सहित धादिङको गल्छी गाउँपालिका–६ घर भई हाल काठमाडौँको कलङ्की बस्ने बाबुराम तामाङ र सिन्धुलीको लखनपुर घर
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →