THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 9 November 2026
SF
सेतोपाटी

चितवनका रवि बोपाराको अर्धशतक खेर, काठमाडौं १० रनले विजयी हुँदै शीर्ष स्थानमा

जितसँगै काठमाडौं पाँच खेलबाट आठ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। काठमाडौंले प्लेअफ यात्रा पनि बलियो बनाएको छ।

काठमाण्डुले चितवनलाई हराउँदा मैदानमा जे देखियाे, तस्बिरहरू

काठमाडाैा ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

लगातार चार खेल जित्दै काठमान्डु शीर्ष स्थानमा

काठमान्डुले ५ खेलबाट ८ अंक जोडेर शीर्ष स्थानमा उक्लेको हो । यस जितपछि काठमान्डु प्लेअफको निकै नजिक पुगेको छ । चितवनको भने ५ खेलमा...

रवि बोपारा ५५ रनमा आउट

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजका रवि बोपाराले सातौँ अर्धशतक पूरा गरेका छन् । काठमाण्डु गोर्खाजविरुद्ध १८१ रनको लक्ष्य पछ्याउने क्रममा बोपाराले...

चितवनलाई हराउँदै शीर्षस्थानमा काठमाण्डु

काठमाडाैँ । चितवन राईनाेजलाई हराउँदै काठमाण्डु गाेर्खाज शीर्षस्थानमा उक्लिएकाे छ।

रोमाञ्चक भिडन्तमा चितवन १० रनले स्तब्ध, काठमाडौं गोर्खाजको सानदार जित

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार सम्पन्न ‘डे-नाइट’ खेलमा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई १० रनले पराजित गर्दै रोमाञ्चक जित हात पारेको छ।...

एनपीएलमा रवि बोपाराको सातौँ अर्धशतक

काठमाडौँ। नेपाल प्रिमियर लिग(एनपीएल)मा चितवन राईनोजका रवि बोपाराले सातौँ अर्धशतक बनाएका छन् । सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाण्डु गोर्खाजसँगको खेलमा उनले ३४...

अमेरिकालाई चीनले दियो ठुलो राहत : दुई महिनाका लागि रोकियो २४ प्रतिशत शुल्क

चीनको राज्य परिषद्अन्तर्गतको भन्सार शुल्क आयोगले सोमबार यस्तो निर्णय सार्वजनिक गरेको हो। आयोगका अनुसार नयाँ व्यवस्था नोभेम्बर १० देखि लागू हुनेछ।...

टाइमको १०० प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री स्वर्णिम वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले सन् २०२६ का लागि अमेरिकी पत्रिका टाइमले सार्वजनिक गरेको विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् । जलवायु परिवर्तन...

अभिनेता रसेल ब्रान्डलाई साढे १० वर्ष जेल सजाय, जेल जानुअघि श्रीमतीलाई भने ‘आई लभ यू’

काठमाडाैँ। बेलायती कमेडियन तथा अभिनेता रसेल ब्रान्डलाई बलात्कार र यौन दुर्व्यवहारसम्बन्धी मुद्दामा साढे १० वर्षको जेल सजाय सुनाइएको छ । सजायपछि सोमबार ५१ वर्षीय...

एनपीएलमा गणेश गौतमको डेब्यु विकेट, सिकन्दर राजालाई बनाए सिकार

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डु गोर्खाजका गणेश गौतमले डेब्यु विकेट लिएका छन् । चितवन राइनोजविरुद्ध बलिङ गर्ने क्रममा गणेशले कप्तान सिकन्दर राजालाई...

चितवन राईनोज र काठमाण्डु गोर्खाजबिच प्रतिस्पर्धा LIVE UPDATES

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार हुने दोस्रो खेलमा चितवन राईनोज र काठमाण्डु गोर्खाजबिच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित त्रिवि...

SF

टर्कीमा सार्वजनिक वैज्ञानिक प्रतिवेदनमा नेपालकै विपदको चर्चा

नेपालले अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आएको हिमाली क्षेत्रको जलवायु जोखिम र न्यायको मुद्दालाई बलियो आधार दिने त्यो प्रतिवेदन राष्ट्रसंघको विश्व मौसम संगठन (डब्लुएमओ) ले सार्वजनिक...

भाइटिकामा दाजुभाइलाई ढाका टोपी किन पहिर्‍याइन्छ ?

भाइटिकाको दिन चेलीले दाजुभाइको निधारमा सप्तरंगी टीका लगाउँछिन् । मखमली माला पहिर्‍याउँछिन् । मिठाइ खुवाउँछिन् । अनि, दाजुभाइको शिरमा ढाका टोपी लगाइदिन्छिन्। त्यो टोपी...

‘कोरी बाटी चट्ट कपाल, लाली ओठैमा...’

प्रधानमन्त्री बालेन शाह तिहारको अवसरमा आयोजित देउसी-भैलो कार्यक्रममा सहभागी भएर नाचगानमा रमाएका छन्।...

चितवनले गुमायो तेस्रो विकेट, जितका लागि ४१ बलमा ७४ रन आवश्यक

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजविरुद्ध चितवन राइनोजले तेस्रो विकेट गुमाएको छ । १८१ रनको लक्ष्य पछ्याइरहेको चितवनले १३.१ ओभरमा १०७ रन...

कालो चस्मा, कालो पहिरन, भाइरल भयो प्रधानमन्त्रीको ‘लुसिफर’ लुक

उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत कालो पहिरन र कालो चस्मामा देखिएको आफ्नो नयाँ तस्बिर सार्वजनिक गरेका हुन्।...

रिग्मो गाउँको कष्ट : शिक्षा-स्वास्थ्यमा छैन सहजता, सधैं सडककै सास्ती

तालको आडैमा रहेको यो रिग्मो गाउँका स्थानीयका दुःख भने अर्कै छन् ।

अमेरिकी युद्धपोत ‘थियोडोर रुजवेल्ट’ अर्को साताअघि मध्यपूर्व नपुग्ने

अमेरिकी नौसेनाको विमानवाहक युद्धपोत यूएसएस थियोडोर रुजवेल्ट नेतृत्वको स्ट्राइक ग्रुप नोभेम्बरको मध्यअघि मध्यपूर्व नपुग्ने भएको छ ।

नेताहरूको स्वार्थले अस्थिर मधेश सरकार

अघिल्लो कार्यकाल पाँचै वर्ष सरकार टिकाएर कीर्तिमानी अभ्यास भएको मधेशमा यसपटक अरु प्रदेश जस्तै चरम राजनीतिक अस्थिरता देखियो ।

चितवनले पूरा गर्‍यो १०० रन

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजविरुद्ध चितवन राइनोजले १०० रन पूरा गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १८१ रनको लक्ष्य पछ्याइरहेको चितवनले...

बोनस सेयर : लाभभन्दा भार ठूलो, नोक्सानीमा समेत पूँजीगत लाभकर

हाल बोनस सेयर बिक्री गर्दा त्यसको लागत मूल्य प्रतिकित्ता १०० रुपैयाँ (अंकित मूल्य) मानिएको छ, जसले कर गणनामा बढी लाभ देखिन गई नोक्सानीमा पनि...

संघले खुम्च्याउँदैछ अधिकार, स्थानीय र प्रदेशलाई दिँदैछ सर्वोच्चले साथ

सर्वोच्च अदालत पुगेका प्रदेश र स्थानीय सरकारको अधिकार खुम्च्याउने संघको प्रयास अन्तर्गतका कतिपय नीति र निर्णयहरू बदर भएका छन् ।

परराष्ट्रमन्त्री र इथियोपियाका विदेशमन्त्रीबिच द्विपक्षीय भेटवार्ता

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) का अवसरमा इथियोपियाका विदेशमन्त्री गेडियन टिमोथियोससँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटका...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।