एनपीएलमा गणेश गौतमको डेब्यु विकेट, सिकन्दर राजालाई बनाए सिकार
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाण्डु गोर्खाजका गणेश गौतमले डेब्यु विकेट लिएका छन् । चितवन राइनोजविरुद्ध बलिङ गर्ने क्रममा गणेशले कप्तान सिकन्दर राजालाई आउट गर्दै प्रतियोगितामा पहिलो विकेट लिएका हुन् । सिकन्दर ३ बलमा २
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →