चितवन राईनोज र काठमाण्डु गोर्खाज भिड्दै LIVE UPDATES
काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार हुने दोस्रो खेलमा चितवन राईनोज र काठमाण्डु गोर्खाजबिच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राईनोज र काठमाण्डु गोर्खाजबिच प्रतिस्पर्धा भइरहेको हो ।
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →