चिलिमे सुरुङमा उद्धार तीव्र, पावरहाउस नजिकै पुग्यो टोली
काठमाडौँ। रसुवास्थित चिलिमे जलविद्युत आयोजनाको सुरुङमा थुनिएका व्यक्तिहरूको उद्धार कार्य तीव्र पारिएको छ । आयोजना स्थलमा रहेका सुरुङ विज्ञ एवं सांसद श्रीराम न्यौपानेले दिएको...
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटमार्फत इन्टरनेट सेवा दिँदै
२३ भदौ, काठमाडौं । एनसेलले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत इन्टरनेट सेवा उपलब्ध गराउन थालेको छ । खोज, उद्धार तथा राहत...
बाढीपीडितका लागि फरवार्ड माइक्रोफाइनान्सको ३० लाख सहयोग
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको उद्धार तथा राहतका लागि फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख ६६५...
बाढीले क्षतिग्रस्त प्राधिकरणका यी तीन जलविद्युत आयोजना, जसको बीमा नै थिएन
सबै आयोजनाहरूको बीमा किन गरिएन? बीमा गर्नबाट ती तीन आयोजना कसरी छुटे?
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
म्याग्दीको मालिका गाउँपालिका–७ डाडाखेतमा १३२ केभी क्षमताको सवस्टेशन निर्माण गरिएको छ।
रसुवा बाढीका मृतकको सम्झनामा ‘डोङ्जी पूजा’, तस्बिरहरू
काठमाडौँ ।रसुवा बाढीमा ज्यान गुमाएकाको आत्माको शान्तिको कामना गर्दै मंगलबार काठमाडौँमा डोङ्जी पूजा गरिएको छ। मृतकको आत्मालाई शान्ति र राम्रो पुनर्जन्मको कामना गर्दै काठमाडौँको...
पोखरी अतिक्रमण हटाउने नाममा जबर्जस्ती उठीबास लगाउन खोजेको भन्दै स्थानीय आन्दोलित
जनकपुरधाम । राजगुठी अन्तर्गतका पोखरी र पोखरी डिलमा बनाइएका संरचना हटाउन सूचना जारी भएसँगै जनकपुर वडा नम्बर १४, रजौलस्थित लब्की पोखरी वरिपरिका स्थानीय आन्दोलित...
विपत्तिबाट सहाराविहीन भएकाहरूको संरक्षण राज्यले गर्नुपर्छ : उपेन्द्र यादव
ठूला देशले गरेका गल्तीको असर नेपाल जस्ता साना देशले बेहोर्नुपरेको उल्लेख गर्दै अध्यक्ष यादवले पीडितका पक्षमा न्याय र क्षतिपूर्तिका लागि अन्तरराष्ट्रिय तहमा आवाज उठाउनुपर्ने...
जेनजी आन्दोलनको क्षतिमा बीमा दाबीको ३८ प्रतिशत मात्र भुक्तानी, किन भयो ढिलाइ ?
आन्दोलन भएको एक वर्ष पूरा हुँदा बीमा कम्पनीहरूले गत असार २२ गतेसम्म ८ अर्ब ८२ करोड रुपैयाँ मात्र दाबी भुक्तानी भएको छ, जुन रकम...
देवीघाटको बेलीब्रिज भोलिदेखि सञ्चालनमा आउने
काठमाडौँ। बाढीका कारण क्षतिग्रस्त भएको पुलहरूको पुनर्स्थापना गर्ने क्रममा नुवाकोटको देवीघाटमा निर्माण भइरहेको बेलीब्रिज भोलिदेखि सञ्चालनमा आउने भएको छ । पूर्वाधार विकास मन्त्रालयद्वारा गठित...
इटहरी हिरासतका एक थुनुवाको मृत्यु
बाल यौन दुरुपयोग मुद्दाका एक थुनुवाको मंगलबार बिहान मृत्यु भएको छ।
एनसेलले बाढीले प्रभावित क्षेत्रमा सुरु गर्यो ‘स्याटलाइट इन्टरनेट’
एनसेलले भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा हाल भइरहेको खोज, उद्धार र राहत कार्यलाई सहज बनाउन तथा आपत्कालीन अवस्थामा समेत सञ्चार अवरुद्ध नहोस् भन्ने...
एनभीएल : मधेसको पहिलो जित, खप्तडको लगातार तीन खेलमा हार
काठमाडौँ। नेपाल भलिबल लिग (एनभीएल)मा मंगलबार मधेस वारियर्सले पहिलो जित दर्ता गरेको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको पहिलो खेलमा...
शनिबारदेखि अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा
सुर्खेत। शनिबारदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। कालिकोटको गगने खोलाको पहिरो हटाएसँगै राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।...
जापानमा नेपाली युवती हत्या प्रकरण : तीन नेपाली पक्राउ
प्रहरीले पक्राउ परेका तीनै जना अभियुक्तहरूले आरोप स्वीकार वा अस्वीकार गरेको विषय भने सार्वजनिक गरेको छैन ।
कम्फर्ट, डिजाइन र प्रविधियुक्त एसयूभी ‘निभो क्यू ०५’
२३ भदौ, काठमाडौं । दिपल निभो क्यू ०५ लाई कम्फर्ट, डिजाइन र प्रविधिको संयोजनमा तयार गरिएको एसयूभीका रूपमा प्रस्तुत गरिएको छ । कम्पनीका अनुसार...
‘यो सरकारले बाटो बिराउँदा सडकबाटै खबरदारी गर्छौं’
काठमाडौँ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसर । ठीक एक वर्ष अगाडि २०८२ भदौ २३ गते, यो क्षेत्र एउटा रणमैदानमा परिणत भएको थियो...
शिक्षामन्त्रीको कार्यकक्षमा दुबईका चर्चित भ्लगर खालिद, भने- नेपालले यो संकट अवश्य जित्नेछ
नेपालमा आएको भीषण बाढीपहिरोबारे विश्व समुदायको ध्यानाकर्षण गराउन नेपाल आएका दुबईका विश्वप्रसिद्ध कन्टेन्ट क्रिएटर खालिद अल अमेरीले शिक्षामन्त्री सस्मित पोखरेलसँग शिष्टाचार भेटवार्ता गरेका छन्।...
ग्यास अभाव हुनुमा व्यवस्थापकीय कमजोरी मुख्य दोषी : सहमहामन्त्री राणा
काठमाडौँ। नेपाली कांग्रेसका सहमहामन्त्री उदय शमशेर राणाले बजारमा देखिएको खाना पकाउने ग्यासको अभावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारको व्यवस्थापकीय क्षमतामाथि प्रश्न उठाएका छन् ।...
एसपीलाई धम्क्याउने जसपा नेता अशोक यादव पक्राउ
यादव पक्राउ पर्नुको कारण भने जिल्ला प्रहरी कार्यालय सर्लाहीका तत्कालीन एसपी योगेन्द्रकुमार खड्कालाई धम्क्याएको आरोप छ ।
यादहरूको जुलुस!
हाम्रा कृषिका जैविक विविधता यादहरू जुलुस बनेर आउँछन् यदि बाँचेका भए लेखनाथ बाजे कति कोर्थे होला कविता
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।