बाढीपीडितलाई त्रास, अनिद्रा र एन्जाइटीले सताउँदै
राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. दीपेन्द्र पाण्डेका अनुसार प्रभावित क्षेत्रमा डर, त्रास, एन्जाइटी, अनिद्रा र भविष्यप्रतिको चिन्ताले धेरै मानिसलाई सताइरहेको छ ।
ध्वस्त संरचना उठ्दै छन्, व्यवसाय तंग्रिदै छ
गत वर्ष २४ भदौमा अराजक भिडले आगो लगाएर ध्वस्त बनाएका पोखराका संरचना विस्तारै ठडिँदै छन्, व्यवसाय तंग्रिदै छ । तर व्यवसायीहरू के कारणले आगो...
विश्वको ध्यान खिचेका पाँच ठुला जेनजी विद्रोह (भिडियो)
काठमाडौँ । ‘जेनजी’ एउटा पुस्ता हो । तर अहिले यो पुस्ता विद्रोहको पर्यायवाची बनेको छ । अहिले विश्वका विपन्न मात्र होइन, विकसित देशहरू पनि...
अस्थायी आवास आवश्यक पर्ने बाढी प्रभावित संख्या यकिन गर्न सर्वेक्षण सुरु
स्थानीय तहमार्फत अस्थायी आवास आवश्यक पर्ने नागरिकको संख्या यकिन गर्न यस्तो सर्वेक्षण थालिएको छ । स्थानीय सरकारबाट नागरिकको संख्या तय भएसँगै स्थान यकिन गरी...
भारतबाट उद्धार गरिएका १० जना बालबालिका परिवारको जिम्मा लगाइयो
भारतका विभिन्न स्थानबाट उद्धार गरी नेपाल ल्याइएका १० जना बालबालिकालाई परिवारको जिम्मा लगाइएको छ।
किम्रुङखोलामा सामान्य पहिरो, छैन जोखिम
उनले हालसालै मात्र आएको भोटेकोशी बाढीका कारण तर्सिएकाले किम्रुङखोला थुनिदा त्रास फैलिएको बताए।...
मन्त्रीले ‘पाता कस्ने’ भनेपछि ग्यास उद्योगी रुष्ट, भनाइ फिर्ता नलिए कडा कदम चाल्ने चेतावनी
२४ भदौ, काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रणालीलाई कसरी सहज बनाउने भन्ने विषयमा सरोकारवालाहरूबीच छलफल चलिरहँदा उद्योगमन्त्री गौरीकुमारी यादवले ‘सबै ग्यास...
‘भोटेकोशीको विपत्ति विश्वमै विरलै देखिएको घटना हो’
२४ भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय टनेल तथा भूमिगत संरचना विशेषज्ञ प्रोफेसर आर्नोल्ड डिक्सले भोटेकोशी क्षेत्रमा आएको बाढी र त्यसले जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य...
रसुवाको भोर्ले बजारनजिक सुक्खा पहिरो, सडक अवरुद्ध
धुन्चे । रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजारनजिक सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । जिरो–भोर्ले–पार्च्याङ सडकखण्डअन्तर्गत बागेश्वरी मन्दिरनजिकै बुधबार साँझ ठुलो सुक्खा...
एन्फा लिगमा ३० गोल गरेका विकास, यू-१५ राष्ट्रिय टोलीमा किन भएनन् छनोट ?
गत पुसमा सम्पन्न भएको एन्फा यू–१६ युथ लिगमा सर्वाधिक गोलकर्ता बनेका विकास यू-१५ को टोलीका लागि छनोट नै नभएपछि धेरैले निष्पक्ष नभएको भन्दै प्रश्न...
बाजुरामा खोलाले बगाएका किशोर मृत फेला
बाजुराको जगन्नाथ गाउँपालिका–३ मा कालसिङ्गे खोलाले बगाएर बेपत्ता भएका १६ वर्षीय किशोर मृत फेला परेका छन्।...
बक्स अफिसमा टक्सिक फ्लप भएपछि यशले भने – छाडिदेऊ, दर्शक नै महान् हुन्
कन्नड स्टार यशको बहुप्रतीक्षित चलचित्र टक्सिक: अ फेयरी टेल फर ग्रोन अप्स गत अगस्टमा ठूलो चर्चाका बीच सिनेमाघरमा रिलिज भयो । तर, केजीएफ सिरिजपछि...
टेवानले तीज नमनाउने, बाढीपीडितलाई १ लाख १ हजार सहयोग
पोखरा । टेवान पोखराले निर्धारित तीज महोत्सव स्थगित गरी बाढीपीडितलाई सहयोग गरेको छ । रसुवा भोटेकोशी बाढीबाट प्रभावितलाईको निम्ति संस्थाले १ लाख १ हजार...
मिस युनिभर्स नेपाल २०२६ का १४ प्रतियोगीहरू एकसाथ र्याम्पमा
काठमाडौँ । मिस युनिभर्स नेपाल २०२६ का १४ प्रतियोगीहरू एकसाथ र्याम्पवाका प्रस्तुत भएका छन् । मंगलबार साँझ सोल्टी होटलमा आयोजित र्याम्प वाकमा उनीहरूले नेपाली...
जेनजी आन्दोलनको एक वर्ष : उठ्दै छन् निजी क्षेत्र, अदालतमा छैनन् महत्त्वपूर्ण कागजात
आन्दोलनको एक वर्षपछि निजी क्षेत्र विस्तारै उठेका छन् । आगजनी भएका विराटनगर, धरान र बिर्तामोडस्थित भाटभटेनी सुपरमार्केटका स्टोर सञ्चालनमा आएका छन् । तर अदालतका...
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
मन्त्री गौतमले दुवै पक्षले हार र जितको अवस्था हासिल गराउन मेलमिलापसम्बन्धी विधेयक संशोधन गर्न लागिएको बताएकी छिन्।...
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात पदाधिकारी नियुक्त
काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात जना पदाधिकारी नियुक्त भएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा डा...
कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात पदाधिकारी नियुक्त
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात जना पदाधिकारी नियुक्त भएका छन्।
सांसदले सडकमै गाडी तेर्स्याए, प्रहरी लगाएर यात्रु समाते
मकवानपुर–१ का सांसद गौतमले सडकमा आफ्नो निजी गाडी तेर्स्याएर यात्रुसँग विवाद गरेको र एक यात्रुलाई प्रहरी लगाएर नियन्त्रणमा लिन लगाएका हुन् ।
बाढीले अवरुद्ध मनास्लु पदमार्ग खुल्यो
मनास्लु पदमार्गअन्तर्गत दुई ठाउँको पुल बाढीले बगाएर बाटो बन्द भएपछि स्थानीयले फड्के बनाएर पुनःसञ्चालनमा ल्याएका छन्।...
भक्तपुरमा पञ्चदान पर्वको रौनक (तस्वीरहरू)
२४ भदौ, काठमाडौं । पाँच दीपङ्कर बुद्धलाई भक्तपुर नगर परिक्रमा गराउँदै पञ्चदान पर्व मनाइएको छ । बौद्ध संस्कृतिअनुसार प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशी अर्थात् ‘पञ्चदान...
जेल जानबाट जोगिए राजपाल यादव, ५ करोड बुझाउनुपर्ने
सातवटा चेक बाउन्स प्रकरणमा ३ महिनाको जेल सजाय पाएका बलिउड अभिनेता राजपाल यादवलाई भारतको सर्वोच्च अदालतले ठूलो राहत दिएको छ । भारतीय प्रधानन्यायाधीश सूर्य कान्त, न्यायाधीश जोयमाल्य बाग्ची र न्यायाधीश वी.
गृहमन्त्री सुधनको शैलीबाट रास्वपाकै नेताहरू आजित
आफ्नै दलभित्र चर्को प्रश्न उठेपछि गृहमन्त्री सुधनले रास्वपा सांसदहरुलाई चेतावनीपूर्ण अभिव्यक्ति दिन थालेका छन् । गृहमन्त्रीको मनपरीले सीमा नाघेको भन्दै रास्वपा सांसदहरुले प्रधानमन्त्री बालेन...
जेनजी सहिद सम्झिन गृहमन्त्रीसँगै मञ्चमा आसिन दुई विवादित 'धर्मगुरू', के हुन् उनीहरू मुछिएका काण्ड?
जेनजी आन्दोलनको एक वर्ष पुगेको स्मृति सभामा गृहमन्त्रीकै लहरमा विशिष्ट अतिथि बनेका यी दुई अनुहारले उनकै सुशासनको भाषणलाई गिज्याएको भन्दै सर्वत्र आलोचना भइरहेको छ।
रुख चिह्न, चारतारे झन्डा हामी पाउँछौँ: देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा दिएसँगै आफूहरूको ‘आधा जित’ भइसकेको दाबी गरेका छन् ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।