THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 9 September 2026
रातोपाटी

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

ललितपुर । किष्ट अस्पताल ललितपुरले पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण गरेको छ । किस्ट टिचिङ अस्पतालका प्रबन्ध निर्देशक डा अभिषेक थापाले विशेषज्ञ निगरानी...

बाढीबाट क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्क पुनः सञ्चालन

काठमाडौँ । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्कको पहिलो चरणको पुनःस्थापना कार्य सम्पन्न भएको छ...

‘हामीले छानबिन र कारबाही सिफारिस गरेकाहरू सरकारमै छन्’

इतिहासले कसैलाई छाड्दैन, जेनजी आन्दोलनबारे आयोगको प्रतिवेदन अहिले नभए भोलि लागु हुनसक्छ ।

बाढीको त्रासबिच आशाको उडान भर्ने क्याप्टेन प्रिया अधिकारी

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको बाढीको कहर सम्झँदा रसुवावासीको आङ सिरिङ्ग मात्र होइन, एकैपटक आँखा रसाउँछ अनि मन भक्कानिन्छ...

रसुवा बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ३६९ पुग्यो, १३ हजारको उद्धार

काठमाडौँ । रसुवालगायत अन्य जिल्लामा गएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या १,‍ हजार ३६९ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

अवैध हातहतियार बनाएको र किनबेच गरेको आरोपमा तीन जना पक्राउ

२४ भदौ, गुल्मी । गुल्मी प्रहरीले अवैध रूपमा हातहतियार बनाएर बिक्रीवितरणको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार छत्रकोट...

प्रधानमन्त्रीले हाम्रो अनुहार नै हेर्दैनन् भनेका थिए प्रचण्डले, आज आफैंले फेरे मुख

गत बुधबार अर्थात् ठिक एक साताअघि प्रतिनिधि सभाको रोस्ट्रममा उभिएर प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री बालेन शाहमाथि एउटा आक्षेप लगाएका...

रसुवा–भोटेकोशी बाढी प्रभावित क्षेत्रको अध्ययन गर्न 'रिसोर्स एन्ड निड म्यापिङ टिम' गठन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गत मनसुन प्रतिकार्य कमान्ड पोस्टले रसुवा–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा हुने अध्ययन तथा अनुसन्धानलाई एकरुपता दिन विशेष...

पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा छ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । उद्धार अधिकारीले बुधबार उक्त...

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडौँ । विनाशकारी बाढीबाट प्रभावित नेपाललाई सहयोग स्वरूप भारतले बुधबार थप ३५ टन राहत सामग्री र उपकरण पठाएको छ । भारतीय अधिकारीहरूका अनुसार भारतीय...

विद्यार्थी पर्खिरहेका छन् विद्यालय, सम्पर्कमा छैनन् ५०० बढी विद्यार्थी

बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका विद्यालयहरूले पठनपाठनको तयारी गरेका छन् । विद्यालयहरूले आफ्ना विद्यार्थीलाई सम्पर्कमा आउन अनुरोध गरेका छन् ।

लुम्बिनीका सभामुखको निर्णय अवैधानिक : जसपा

२४ भदौ, बुटवल । जसपा नेपालका महासचिव डा. सुरेन्द्र झाले लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले गरेको निर्णय अवैधानिक भन्दै कानूनी उपचारमा जाने बताएका छन्...

टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग

काठमाडौँ । नेपाल टेलिकमले रसुवास्थित भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १०...

किन आयोग उद्योगीलाई पाता फर्काउने उद्योगमन्त्रीको चेतावनी (भिडियो)

खाना पकाउने ग्यासको अभाव चुलिँदै गएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले ग्यास उद्योगीमाथि कडा कदम चाल्नुपर्ने बताएकी छन् ।...

सेनापतिले जेनजीलाई सोधेका थिए– तपाईंका माग कसले पूरा गर्ने ? मैले ? राष्ट्रपतिले कि मेयर बालेनले ?

यसअघि अनलाइनखबरले लेखेको थियो– पोहोर भदौको जेनजी आन्दोलनमा कुनै ठोस नेतृत्व थिएन । यस स्टोरीमा हामी बताउँदैछौं– सडकदेखि जंगीअड्डासम्म कसरी अनुहारहरु फेरिँदै गए ?

‘अभियुक्त’हरूलाई सँगै राखेर सुशासनको ‘गफ’

काठमाडौँ । ‘त्यो दिन इतिहास हो, इतिहासलाई फेर्ने कोसिस नगर्नुस्, सुध्रिनुस् भन्न चाहन्छु । समय छ, सुध्रिनुस् ।’ जेनजी विद्रोहको एक वर्ष पूरा भएको...

तनहुँमा एक वर्षभित्र १८९५ घरमा विद्युत् सेवा विस्तार

दमौली (तनहुँ) । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका विभिन्न क्षेत्रमा एक हजार ८९५ घरधुरीमा विद्युत् सेवा विस्तार गरेको...

भोटेकोशी बाढीपहिरो पीडितका लागि एम्पीयाको ३१ लाख सहयोग

संघले आफ्ना सदस्य संस्थाहरूबाट संकलन गरेको उक्त रकम आज नेपाल सरकारका माननीय अर्थमन्त्रीसमक्ष हस्तान्तरण गरेको हो।...

बाकसभित्र राखिएका घरेलु हतियारसहित तीन जना पक्राउ

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकामा अवैध रूपमा घरेलु हतियार निर्माण तथा बिक्री–वितरणमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । छत्रकोट–५ मानकोट...

बाढीमा बेपत्ता २१ मजदुर खोज्न टीकापुरवासीले उठाए ४२ हजार, सकुशल उद्धार हुनेमा आशवादी

परिवारको आर्थिक अवस्था कमजोर र परिवारमा जान्ने–सुन्ने व्यक्ति पनि नभएका कारण २१ जनाका परिवारले दामासाहीका हिसाबले पैसा उठाएर भलवन्सालाई पठाएको सम्पर्कविहीनका आफन्तले बताएका छन्।...

'हरियो जाली'मै छ मुख्यमन्त्री कार्यालय, प्रदेशसभा बसेको जिसस भवन अझै खण्डहर

विराटनगर । २०८२ साल भदौ २३ र २४ गते देशव्यापी रूपमा भएको जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशका सरकारी निकाय तथा संरचनाहरूमा व्यापक तोडफोड र...

जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन

प्रधानमन्त्री सानाए ताकाइचीको लोकप्रिय सरकारको सामना गर्न प्रभावकारी विपक्षी शक्ति निर्माण गर्ने प्रयास असफल भएपछि जापानको विपक्षी खेमा थप विभाजित बनेको छ । प्रमुख...

जसपाकी लुम्बिनी प्रदेश सांसद काफ्ले पदमुक्त

२४ भदौ, बुटवल । लुम्बिनी प्रदेश सभा सचिवालयले जनता समाजवादी पार्टी, नेपालकी प्रदेश सभा सदस्य अम्बिका काफ्लेको दल त्यागसम्बन्धी सूचना प्रकाशन गरेको छ ।...

बाढीपीडितलाई त्रास, अनिद्रा र एन्जाइटीले सताउँदै

राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. दीपेन्द्र पाण्डेका अनुसार प्रभावित क्षेत्रमा डर, त्रास, एन्जाइटी, अनिद्रा र भविष्यप्रतिको चिन्ताले धेरै मानिसलाई सताइरहेको छ ।

रसुवादेखि मुग्लिनसम्मका ६३ मध्ये ४१ पुल बगे, ३ क्षतिग्रस्त, १९ जोगिए

भोटेकोशी र त्रिशूली नदी जलाधार क्षेत्रमा आएको विनाशकारी बाढीले उत्तरी सीमानाका रसुवागढीदेखि रणनीतिक महत्त्वको मुग्लिनसम्मको सडक सञ्जाल क्षतविक्षत बनाएको छ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।