ग्यास अभाव हुनुमा व्यवस्थापकीय कमजोरी मुख्य दोषी : सहमहामन्त्री राणा
काठमाडौँ। नेपाली कांग्रेसका सहमहामन्त्री उदय शमशेर राणाले बजारमा देखिएको खाना पकाउने ग्यासको अभावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारको व्यवस्थापकीय क्षमतामाथि प्रश्न उठाएका छन् । उपभोक्ताहरू बिहानैदेखि ग्यासका लागि घण्टौँ लाइनमा बस्नुपर्ने र अन्त्यमा रित्तो हात फर्किनुपर्ने
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →