THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 12 October 2026
रातोपाटी

नक्कली भुटानी शरणार्थी प्रकरण:  दोषी ठहर भएका पुर्वमन्त्री रायमाझीसहितबाट १५ करोड पीडितलाई भराउन आदेश

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भनी कसुर गरेको अभियोगमा पूर्वगृहमन्त्रीसहित उच्च पदाधिकारीविरुद्ध मुद्दाको फैसलाको पूर्णपाठ सार्वजनिक...

चाडपर्व लक्षित सडक मर्मतलाई तीव्रता

चितवन । सडक डिभिजन कार्यालय भरतपुरले चाडपर्वलाई लक्षित गरी राष्ट्रिय राजमार्ग तथा मातहतका सडकको मर्मतलाई तीव्रता दिएको छ । बाढी, पहिरो र वर्षाका कारण...

अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन

बागलुङ । बाढीले अवरुद्ध गलकोट–ताराखोला सडक दुई सातामा सञ्चालनमा आएको छ । गलकोटदेखि ताराखोला गाउँपालिका जोड्ने मुख्य सडक यही असोज ११ गतेदेखि अवरुद्ध भएको...

झापामा दुई भारतीय कार र अटोसहित अवैध सामान बरामद

झापा । सशस्त्र प्रहरीद्वारा झापाका विभिन्न स्थानबाट दुई भारतीय कार र एक अटोसहित लाखौँ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ । बरामद सामानमध्ये...

१२ बजे १२ समाचार : दसैँमा व्यापार सुस्तदेखि जगत र छेकम्पारबाट उद्धार कुरिरहेका छन् पर्यटकसम्म

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. प्रस्तावित चार राजदूतको संसदीय सुनुवाइ...

रुसलाई नेटोको सैन्य चेतावनी

काठमाडौँ । रुसबाट बढ्दो सुरक्षा चुनौती र युक्रेनका समर्थक देशविरुद्ध तोडफोड तथा हस्तक्षेपका घटना बढिरहेका बेला उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का शीर्ष सैन्य...

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा । बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका पर्यटक सुरक्षित रहेका मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले जनाएको छ । आइतबार चुमनुब्री गाउँपालिका(६...

कपिलवस्तुमा कपडा बैंकको शाखा स्थापना

बुटवल । कपिलवस्तुको बाणगङ्गा नगरपालिका–८, चप्परगाउँमा कपडा बैंकको शाखा स्थापना गरिएको छ । बाणगङ्गा नगरपालिकाका प्रमुख चक्रपाणि अर्यालले सोमबार बैंकको उद्घाटन गरेका हुन् ।...

कांग्रेस सहमहामन्त्री मतगणना: ४,२८७ मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै

काठमाडौँ । नेपाली कांग्रेसको जारी मतगणनाअन्तर्गत खुलातर्फको दुई सहमहामन्त्री पदमा कुल ४ हजार २८७ मत गणना हुँदा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीले आफ्नो अग्रता...

खुकुरी देखाएर कुटपिट गरेको आरोपमा ५ जना पक्राउ

काठमाडौँ । कञ्चनपुरको बेलौरी नगरपालिकामा एक व्यक्तिलाई खुकुरी देखाई धाकधम्की तथा कुटपिट गरेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय...

अमेरिका–रुस डिजेल सम्झौता ‘अस्वीकार्य’: जर्मन चान्सलर मेर्ज

काठमाडौँ । जर्मन चान्सलर फ्रेडरिक मेर्जले अमेरिका र रुसबीच डिजेल इन्धन निर्यातसम्बन्धी हालै भएको सम्झौता जर्मनी र युरोपका लागि ‘अस्वीकार्य’ रहेको बताए । सोमबार...

कांग्रेस १५औँ महाधिवेशन : सहमहामन्त्री (खुला) रामहरि खतिवडा र अजयबाबु शिवाकोटीको अग्रता

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फको दुई सहमहामन्त्री पदको जारी मतगणनामा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीले अग्रता कायम गरेका छन् । हालसम्म कुल...

बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति

दमौली । यही असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोले तनहुँको घिरिङ गाउँपालिकामा खानेपानी तथा सिँचाइका संरचनामा क्षति पुर्‍याएको छ ।...

सार्वजनिक निर्माण ठेक्कामा मूल्य समायोजन : कुन ठेक्कामा कुन सर्त ?  

सरकारले असाधारण अन्तर्राष्ट्रिय परिस्थितिका कारण निर्माण कार्य रोकिन नदिने, चालु विकास आयोजनालाई निरन्तरता दिने र निर्माण क्षेत्रमा सिर्जित असन्तुलन न्यायोचित सम्बोधन गर्ने उद्देश्यले यस्तो...

बूढीगण्डकीले बिथोलेको शान्ति बजार (तस्वीरहरू)

बूढीगण्डकी नदी किनारमा सधैं शान्त दैनिकीमा रहने शान्ति बजारको शान्ति आइतबार बिहान आएको लेदोसहितको आकस्मिक बाढीले बिथोल्यो । त्यहाँका बासिन्दाले भागेर ज्यान जोगाए ।...

आर्थिक संकटबाट कसरी उम्कने ? उत्तर पत्ता लगाउने सिद्धान्तलाई नोबेल पुरस्कार

अमेरिकी अर्थशास्त्रीहरू रोबर्ट ई. हल र माइकल वुडफोर्डले नयाँ सिद्धान्तको प्रतिपादन गरे, जसले राज्यको आर्थिक स्थायित्व सम्बन्धी नीतिले काम गर्न थाल्यो ।

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौँ । प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीले दाङ, कैलाली, कञ्चनपुर, भक्तपुर, झापा र...

मनास्लु क्षेत्रका सबै पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

बूढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका स्वदेशी तथा विदेशी पर्यटकहरू सुरक्षित रहेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले जनाएको छ।...

बूढीगण्डकीमा बाढी : इसिमोडको प्रारम्भिक आकलन के छ ?

रसुवा–भोटेकोशी बाढीपछि बूढीगण्डकीमा आएको बाढीले हिमाली क्षेत्रमा एउटा प्राकृतिक प्रक्रियाले अर्को विपद् निम्त्याउन सक्ने र त्यसबाट जनधन तथा पूर्वाधारमा हुने क्षति थप बढ्न सक्ने...

SF

थाइल्यान्डको भिसा प्रक्रियामा समस्या, पर्यटक पठाउन नसकिने नाट्टाको चेतावनी

समस्या समाधान नभए नेपाली यात्रु, ट्राभल एजेन्सी तथा पर्यटन व्यवसायीको हित संरक्षणका लागि थाइल्यान्डलाई नेपाली पर्यटकका लागि 'ब्ल्याकलिस्ट डेस्टिनेसन' घोषणा गर्ने नाट्टाले चेतावनी दिएको...

हतारहतार घर छाडे स्थानीयले, आरूघाट पुल बगाउँदा टुट्यो सम्पर्क

'हाम्रो आँखाअगाडि नै पारिको बजार र छेउका सबै क्षेत्र डुबायो। हामी माथि नै बसिरह्यौं' उनले सुनाइन्।

सेयर बजारमा बैंकिङको अब्बल प्रदर्शन, किन बढिरहेको छ ?

बैंकिङ समूह हाल ६ महिनाकै उच्च विन्दुमा पुगेको छ । बैंकिङ समूह अहिले १५३२ अंकमा कायम भएको छ, जुन अंक गत चैत १२ यताकै...

दसैंमा महँगीको ‘डबल डोज’

बजारमा बिस्तारै आपूर्ति बढ्दै गएको सरकारी दाबी विपरीत अभाव र ढुवानीको बहानामा बिचौलिया र व्यापारीहरूले कार्टेलिङ गर्दै मनपरी भाउ असुल्दा उपभोक्ताको ढाड सेकिएको छ...

रोनाल्डो भन्छन् : म इतिहासकै उत्कृष्ट हुँ, पूर्णविराम, हजार गोल र मेस्सीबारे के भने ?

पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफू फुटबल इतिहासकै उत्कृष्ट खेलाडी भएको दाबी गरेका छन्।...

हरेक वर्ष बढ्दैछन् क्यान्सरका नयाँ बिरामी, कुन धेरै ?

चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गर्न आउने क्यान्सरका बिरामीको सङ्ख्या वर्षेनि बढ्दै गएको छ। अस्पतालले सार्वजनिक गरेको पछिल्लो पाँच वर्षको तथ्याङ्कअनुसार...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।