कांग्रेस सहमहामन्त्री मतगणना: ४,२८७ मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै
काठमाडौँ । नेपाली कांग्रेसको जारी मतगणनाअन्तर्गत खुलातर्फको दुई सहमहामन्त्री पदमा कुल ४ हजार २८७ मत गणना हुँदा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीले आफ्नो अग्रता कायमै राखेका छन्। पछिल्लो मत परिणामअनुसार १ हजार ८४६ मत प्राप्त
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →