अमेरिका–रुस डिजेल सम्झौता ‘अस्वीकार्य’: जर्मन चान्सलर मेर्ज
काठमाडौँ । जर्मन चान्सलर फ्रेडरिक मेर्जले अमेरिका र रुसबीच डिजेल इन्धन निर्यातसम्बन्धी हालै भएको सम्झौता जर्मनी र युरोपका लागि ‘अस्वीकार्य’ रहेको बताए । सोमबार बर्लिनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मेर्जले जर्मनीले रुसमाथि लगाइएका प्रतिबन्धको पालना गरिरहेको स्पष्ट
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →