कांग्रेस १५औँ महाधिवेशन : सहमहामन्त्री (खुला) रामहरि खतिवडा र अजयबाबु शिवाकोटीको अग्रता
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फको दुई सहमहामन्त्री पदको जारी मतगणनामा रामहरि खतिवडा र अजयबाबु शिवाकोटीले अग्रता कायम गरेका छन् । हालसम्म कुल ४ हजार १८७ मत गणना सम्पन्न हुँदा खतिवडा १ हजार ८१३ मतसहित
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →