जेष्ठ नागरिकका हक-अधिकार सुनिश्चित गर्न छुट्टै मन्त्रालयको माग
ज्येष्ठ नागरिकसम्बन्धी मन्त्रालय नहुँदा आफ्ना समस्या सुनाउने र समाधानका लागि पहल गर्ने अभिभावक निकायको अभाव महसुस भएको उनको भनाइ छ ।
बसाइँ सरेमा पनि अब नागरिकताको प्रतिलिपि लिन पाइने
काठमाडौँ। नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ ले बसाइँसराइ भएमा समेत नेपाली नागरिकता तथा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि लिन पाउने व्यवस्था गरेको छ...
चितवनले गुमायाे चाैथाे विकेट
काठमाडाैँ । तेस्रो संस्करणअन्तर्गत नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्ससँगकाे खेलमा चितवन राइनाेजले चाैथाे विकेट गुमाएकाे छ । चितवनले चाैथाे विकेटकाे रूपमा विवेक...
ग्यास चुहिएर आगो लाग्दा घाइते भएकी महिलाको उपचार क्रममा मृत्यु
उनलाई गम्भीर अवस्थामा नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिएको थियो।
रास्वपा महामन्त्रीको दाबी- सरकार र पार्टीबीच कुनै मतभिन्नता छैन
पार्टी वा सरकारले गलत लय लिएको अवस्थामा पार्टीका सदस्यहरूले प्रश्न उठाउनु स्वाभाविक भएको उल्लेख गर्दै उनले प्रश्न उठाउँदैमा त्यसलाई विरोधका रूपमा बुझ्न नहुने बताए...
चितवनले गुमायो तेस्रो विकेट, ६ ओभरमा ४७ रन
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सविरुद्धको खेलमा चितवन राइनोजले तेस्रो विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार १५४ रनको...
एउटी महिलाको आफ्नै घर कहाँ छ?
छोरी हुँदा बुबाको घर, बुहारी हुँदा श्रीमान्को घर, आमा हुँदा सन्तानको घर, आखिर एउटी महिलाले आफ्नै नामले, आफ्नै अस्तित्वले, निर्धक्कसँग ‘यो मेरो घर हो’...
चितवनले गुमायाे दाेस्राे विकेट
काठमाडाैँ । तेस्रो संस्करणअन्तर्गत नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्ससँगकाे खेलमा चितवन राइनाेजले दाेस्राे विकेट गुमाएकाे छ । चितवनले दाेस्राे विकेटकाे रूपमा सिकन्दर...
के ओकासियो–कोर्टेज लाग्लिन् २०२८ को अमेरिकी राष्ट्रपतिको दौडमा ?
वासिङ्टन डीसी । अमेरिकाको प्रगतिशील वामपन्थी राजनीतिमा प्रभावशाली मानिने डेमोक्रेटिक सोसलिस्ट समूहले सन् २०२८ को राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिन सांसद एलेक्जान्ड्रिया ओकासियो–कोर्टेज (एओसी) लाई...
विपत्ति चिर्दै 'कन्ट्री रेटिङ'मा स्थिर बन्यो नेपाल, स्तरोन्नति हुन केले रोक्यो ?
काठमाडौँ। नेपालको ‘बीबी–माइनस’ कन्ट्री रेटिङले निरन्तरता पाएको छ । अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी 'फिच'ले २०२६ नोभेम्बर १२ (बिहीबार) मा सार्वजनिक गरेको प्रतिवेदनमा नेपालले पछिल्लो २...
जोर्डनमा चर्चमा आक्रमण गर्ने तीन जनालाई मृत्युदण्ड
जोर्डन । जोर्डनको एक अदालतले चर्चमा भएको घातक गोली काण्डमा संलग्न तीन जनालाई झुन्ड्याएर मृत्युदण्ड दिने फैसला सुनाएको छ । गत अक्टोबर २३ मा...
सुदूरपश्चिममा बैंकको लगानी तराई केन्द्रित, पहाडमा कर्जा पहुँच कमजोर
धनगढी । सुदूरपश्चिममा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जाको ठूलो हिस्सा कैलाली र कञ्चनपुरमा सीमित हुने गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले...
विदेशमा जन्मिएका सन्तानले आमाको नामबाट नागरिकता लिँदा स्वघोषणा गर्नुपर्ने
आमाले आफ्नो नागरिकता प्रमाणपत्र नम्बर, जारी जिल्ला, जारी मिति र राष्ट्रिय परिचय नम्बरसमेत खुलाउनुपर्नेछ । आमा र सन्तान दुवैले गरेको स्वघोषणा सत्य भएको र...
ट्रम्पले भान्सलाई वार्ताबाट हटाएपछि इरानको रणनीति के होला ?
विश्लेषकहरूका अनुसार यसले अमेरिका–इरानबीच कूटनीतिक समाधानको सम्भावना कमजोर बनाउँदै सैन्य द्वन्द्वको जोखिम थप बढाउन सक्छ।...
चितवनले गुमायाे पहिलाे विकेट
काठमाडाैँ । तेस्रो संस्करणअन्तर्गत नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्ससँगकाे खेलमा चितवन राइनाेजले पहिलाे विकेट गुमाएकाे छ । चितवनले पहिलाे विकेटकाे रूपमा देव...
कसरी चुनिन्छन् संयुक्त राष्ट्रसङ्घका नयाँ महासचिव ?
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घ (युएन) को सर्वोच्च प्रशासनिक तथा कूटनीतिक पद महासचिवका लागि यस पटक आठ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । वर्तमान महासचिव एन्टोनियो...
पुस २४ मा प्रदर्शनमा आउँदै ‘तिलस्मी’, पोस्टर सार्वजनिक
काठमाडौं । तारा अधिकारीको निर्देशनमा निर्माण भएको फिल्म ‘तिलस्मी’ को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा फिल्मका तीन प्रमुख पात्रलाई रोचक र आकर्षक...
नेतन्याहूलाई आइजेनकोटले भने– वार्ताको नाटकले म प्रभावित हुन्न
नेतन्याहूले राष्ट्रिय एकताको कुरा गरिरहेको भए पनि संसद् (नेसेट) मा भइरहेको औपचारिक सरकारी प्रक्रियाको अपमान गरिरहेको आइजेनकोटको आरोप छ ।
इन्धन अभावले सुडानको उद्योग, कृषि र व्यापार क्षेत्र प्रभावित
इन्धनको निरन्तर अभावले अफ्रिकी मुलुक सुडानको कमजोर अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको छ । इन्धन आपूर्ति अनियमित हुँदा उद्योग, कृषि तथा व्यापार क्षेत्रको उत्पादन...
सत्ता, शक्ति र नारी!
इतिहास साक्षी छ नारीको सामर्थ्य कहिल्यै सिंहासनको मोहताज थिएन मोहताज त समाजको चेतना थियो जसले उसको योग्यतालाई जन्मको लिङ्गले नापिरह्यो।
मियामी विमानस्थलमा कार्गो र विमान ठोक्किँदा दुई जना घाइते
घटनामा घाइते भएका दुई जनालाई घटनास्थलमै उपचार गरिएको र अस्पताल भर्ना गर्नुपर्ने अवस्था नरहेको मियामी–डेड अग्नि उद्धार विभागले जनाएको छ।...
महिला अधिकारका लागि शताब्दियौंको संघर्ष, हिंसा भने अझै उस्तै
महिलाहरू घरभित्रका समस्यासँग मात्र होइन, देशमा राजनीतिक र सामाजिक परिवर्तन ल्याउन पनि निरन्तर संघर्ष गर्दै आएका छन् । राणाशासनको अन्त्यदेखि पञ्चायती व्यवस्था र राजतन्त्रको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।