चितवनले गुमायाे पहिलाे विकेट
काठमाडाैँ । तेस्रो संस्करणअन्तर्गत नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्ससँगकाे खेलमा चितवन राइनाेजले पहिलाे विकेट गुमाएकाे छ । चितवनले पहिलाे विकेटकाे रूपमा देव खनाललाई गुमाएकाे हाे । उनी १३ बलमा १४ रन बनाएर आउट
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →