चितवनले गुमायाे चाैथाे विकेट
काठमाडाैँ । तेस्रो संस्करणअन्तर्गत नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्ससँगकाे खेलमा चितवन राइनाेजले चाैथाे विकेट गुमाएकाे छ । चितवनले चाैथाे विकेटकाे रूपमा विवेक यादवलाई गुमाएकाे हाे । उनी ८ बलमा ६ रन बनाएर आउट भएका
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →