THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 21 November 2026
रातोपाटी

अमेरिकी युद्धपोत ट्रम्पको नाममा नामकरण गर्ने चर्चा रोकियो, भान्से सैनिककै नाममा राखियाे नाम

काठमाडौँ । अमेरिकी नौसेनाले अश्वेत सैनिक डोरिस मिलरको सम्मानमा नामकरण गर्न लागिएको विमानवाहक युद्धपोतको नाम परिवर्तन नगर्ने भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको नाममा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सीमान्त साहित्य सम्मेलन : जुम्लाले जुराएको भेट

कुटिरो रिसर्च सेन्टरले जुम्लामा आयोजना गर्न लागेको सीमान्त साहित्य सम्मेलनको निम्तो झापासम्म आइपुग्यो, अर्थात् मसम्म आइपुग्यो। जिन्दगीका बाह्र वर्ष नेपालबाहिर बिताएकी मेरा लागि जुम्ला...

राष्ट्रपति डराएर संसद् विघटन गरे, सर्वोच्च फैसला नगरी चुप बस्यो: ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले डराएर असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेको र सर्वोच्च अदालतले मुद्दामा समयमै फैसला नगरी चुप...

SF

ट्रम्पले जेसुकै भनुन् पुटिन हत्यारा हुन्– जेलेन्स्की

चीनमा भेटवार्ताका क्रममा ट्रम्पले पुटिनलाई मित्र भनेका थिए। जेलेन्स्कीले भने पुटिन विश्वका धेरै मानिसहरूका लागि हत्यारा रहेको बताएका हुन्।

महिला नेतृत्वमा कर्णालीको ‘कोर्स करेक्सन’

सात सदस्यीय मन्त्रिपरिषद्‌मा तीन जना महिला मन्त्री छन् । अर्थात् मन्त्रिपरिषद्मा महिलाको सहभागिता ४२.८६ प्रतिशत पुगेको छ । ४० सदस्यीय कर्णाली प्रदेशसभामा पनि ३७.५...

लुम्बिनीलाई पहिलो झट्का, आशिफ शेख एलबीडब्ल्यू आउट

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा लुम्बिनी लायन्सले पहिलो विकेट गुमाएको छ । सुदूरपश्चिम रोयल्सका बलर स्कट कुगलेनले तेस्रो ओभरको दोस्रो बलमा...

अस्ट्रेलियाको संसद् भवन र सांसदका कार्यालयअगाडि गोबर फालेर प्रदर्शन

प्रदर्शनपछि आन्दोलनकारीहरूले आफूहरूले फैलाएको गोबर हटाएका थिए। राइजिङ टाइडका अनुसार हटाइएको गोबर स्थानीय सामुदायिक तथा सार्वजनिक बगैँचामा प्रयोगका लागि दिइएको थियो।

समाजवादको मौलिक मार्गचित्र : बृहत् अनुसन्धान एवम् नयाँ अवधारणा

१) विषय प्रवेश नेपालको समग्र राजनीतिक तथा कम्युनिस्ट आन्दोलनमा देखा परिरहेका समस्या एवम् सङ्कटको कारण, परिणाम र परिणतिहरूको अध्ययन, सिंहावलोकन र समीक्षाबाट सामूहिक बहस,...

निजी क्षेत्र बलियो नभएसम्म देश धनी हुन सक्दैन : सभामुख अर्याल

सभामुख अर्यालले देशबाट भ्रष्टाचार अन्त्य गर्दै सुशासनका साथ समृद्ध बनाउने साझा लक्ष्यलाई पूरा गर्न सबैले ध्यान दिनु जरुरी रहेको बताए ।

घातक स्वायत्त हतियार नियमन गर्न १२८ देशबिच सहमति

काठमाडाैँ । घातक स्वायत्त हतियार अर्थात् ‘किलर रोबोट’ को प्रयोग नियमन गर्न अन्तर्राष्ट्रिय सम्झौताको प्रक्रिया अघि बढाउन संयुक्त राष्ट्रसङ्घका १२८ सदस्य राष्ट्र सहमत भएका...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

विश्व मत्स्य दिवस :  रुपन्देहीका नदी तथा पोखरीमा माछाका भुरा छोडियो

रुपन्देही । प्राकृतिक जलाशयमा माछाको सङ्ख्या घट्दै गएपछि रुपन्देहीमा माछाका भुरा छोडिएको छ । विश्व मत्स्य दिवसको अवसरमा जिल्लाका नदी तथा पोखरीमा माछाका भुरा...

एनपीएलमा अनलाइन सट्टेबाजी गरेको आरोपमा ५ जना पक्राउ

सट्टेबाजीको आरोपमा दाङ लमही नगरपालिका–५ रातोडाँडास्थित जस्मिन होटल एण्ड लजबाट ५ जनालाई प्रक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ ।

सुदूरपश्चिमले टस जित्यो, लुम्बिनीलाई ब्याटिङको निम्तो

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको फाइनलमा लुम्बिनी लायन्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।...

अवसर र चुनौतीबिच छैटौँ पूर्वाधार सम्मेलन

नेपाल उद्योग परिसंघ (सीएनआई) को अगुवाइमा मंसिर २०८३ (नोभेम्बर २०२६) मा पूर्वाधार सम्मेलन आयोजना गर्ने तयारी भइरहेका समाचारहरू सार्वजनिक हुन थालेका छन्। सन् २०१४...

नेपालमा शान्ति सम्झौताका २० वर्ष : आशा र निराशा

इतिहासको एउटा सम्झौता, भविष्यका अनेकौँ प्रश्न नेपालको आधुनिक राजनीतिक इतिहासमा २०६३ मङ्सिर ५ गते एउटा यस्तो दिनका रूपमा अङ्कित छ, जसले दशकौँदेखि हिंसा, भय,...

नेपाली क्रिकेटको उत्सव चलिरहँदा गुमनाम एक पूर्वकप्तान

नेपालका तर्फबाट पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरेका पूर्वकप्तान राजु खड्का किन एनपीएलमा देखिएका छैनन् ?

एनपीएल फाइनल : लुम्बिनी भर्सेस सुदरपश्चिम भिडन्त (LIVE UPDATES)

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले टस जितेर बलिङ/फिल्डिङ रोजेको छ । त्रिवि क्रिकेट मैदानमा भइरहेको फाइनलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई...

SF

जहाँ परिवारले नयाँ जीवन पायो, त्यही घर छाडेर हिँड्नुपर्‍यो!

अन्ततः जीवन रक्षाका लागि आमाले घर र साइलो भाइ महेश र बुहारी गायत्राले शिक्षण पेशालाइ छोडेर फुङ्लिङमा रहेको डेरामा आउनु भयो।

काठमाडौंको मैपीमा प्रहरीको छापा, २४ जना पक्राउ

प्रहरीले घटनास्थलबाट नेपाली रुपैयाँ ९ लाख ६० हजार ५००, अमेरिकी डलर ४६०, भारतीय रुपैयाँ ५०० र कौडा १६ थान बरामद गरेको जनाएको छ।...

प्रधानमन्त्रीलाई प्रभु साहको सुझाव :  भारतसँगको व्यापार घाटा र थाती विषय सुल्झाउनुहोस्

विराटनगर । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणको क्रममा दुई देशबिच थाती रहेका सबै विषय हल गर्न...

सुदूरपश्चिमले टस जित्यो, लुम्बिनी पहिले ब्याटिङ गर्दै

५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग तेस्रो संस्करणको फाइनलमा सुदूरपश्चिमले टस जितेर बलिङ रोजेको छ । सुदूरपश्चिमले टस जितेर बलिङ रोजेपछि साविक विजेता...

१२८ देशहरू सन् २०२८ भित्र एआई सञ्चालित किलर रोबोट सम्बन्धी नियम विस्तार गर्न सहमत

५ मंसिर, काठमाडौं । स्विट्जरल्यान्डको जेनेभा सहरमा आयोजित संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी १२८ देशहरू आगामी दुई वर्षभित्र किलर रोबोटका रूपमा चिनिने घातक स्वचालित हतियार...

स्थानीय र प्रदेश चुनाव एकैपटक गर्ने प्रयास भए देश दुर्घटनामा पर्न सक्छ: प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र कानुनको व्यवस्थाविपरीत स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गराउने प्रयास...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।